Samu
Please support
तिमीले मलाई साँचो माया गरेकी होइनौ ?
खानाको गाँस पनि आधाआधा गरेकी होइनौँ ?
मलाई बीच बाटोमै छोडेर किन फर्कियौ तिमी,
म सङ्ग सँगै जिउने मर्ने वााचा गरेकी होइनौ ? ❤
I realized कि म अरु भन्दा अलग छु
तर गलत छैन ।
कैलेकाई अति ज्यादा सोच्छु
अनि फेरि केई समय पछि आफैलाई नै दोष दिन्छु।
एकदमै सानो कुरामा खुसी हुने मेरो मन
एकदमै सानो कुरामा नै दुख्छ
तब लाग्छ
सबैको जिन्दगी सहि छ
तर मेरो समय किन सधैं खराब हुन्छ, किन मन एति दुख्छ
मनको भुत सङ्ग दिन दिनै लड्छु
एदि कसैले रोक्न खोजे खैँ किन जिद्दी गर्छु।
सजिलो छैन नि म सङ्ग हुन
तर कोई अरुले म जसरी नै सम्बन्ध निभाउछ भने भन ।
हो हरेक सम्बन्धमा स्वार्थ पूरा गर्न म हरेक पटक प्रयोग भएको छु।
तर म अजै बाँकी छु
जस्तो छु, जे छु
म मलाई माया गर्नेहरुका लागि प्रिय छु, आफ्नो लागि काफी छु।।
शब्दको अनिकाल छ
नयनमा थकान छ, सपना मकान छ
बेचैनको बिमार छ, शमशानमा विराम छ।
विचारको बराल छ, समुन्द्रझैँ छाल छ,
म लेख्न खोज्छु गीत एक, यहाँ शब्दको अनिकाल छ।
त्रास मान्छौ कालको, तिमी आफैँ मलाम हौ,
तिमी ब्रम्ह हौ, नियालन यो त बस एक जाल हो।
यो गुलाफको बाघ माझ, यो नयन झनै लाल छ,
म लेख्न खोज्छु गीत एक, यहाँ शब्दको अनिकाल छ।
यो साँझको मझेरीमा, तिम्रो यादको झटारोले,
बिउँझिएँ इ नानी है, सबेरै विहानीझैँ।
मृगझैँ चाल छ, मोहिनी कमाल छ,
म लेख्न खोज्छु गीत एक, यहाँ शब्दको अनिकाल छ।
भोक छ यहाँ, शोक छ, क्रोधको रोग छ,
सन्तुष्टि यहाँ तुच्छ छ, मुद्रा नै त पूज्य छ।
म ध्यान गर्छु उनको, नन्दीको वहान छ,
म लेख्न खोज्छु गीत एक, यहाँ शब्दको अनिकाल छ।
भीड उछिन्नु व्यर्थ छ, स्थिर अँगाले समाधि,
म माथि शम्भु सारथी, पुष्प स्वीकार पार्वती।
ज्ञानेन्द्रिय नि मग्न छन्, इन्द्रेणीको शृङ्गार छ,
म लेख्न खोज्छु गीत एक, यहाँ शब्दको अनिकाल छ।
मेरो परिचय खोस्न सक्दैन दु:खले,
जमिन भासिए र पनि जमिन हुन्छ।
06/08/2025
🤦♀️…
कसैले "के छ हालखबर ?" भनेर सोध्दा,
आँफैलाई नढाँटीकन “राम्रो छ,” भन्न पाइयोस् ।जिन्दगीमा अरु के चाहियो र ?
Everyone Products
Highlightsss
Samikshya Baral
"जसले तिमीलाई तिमी जस्तो छौ
त्यस्तै स्वीकार गर्छ,त्यो नै साँचो माया हो"।❤️
सबैको आफ्नो आफ्नो भोगाइ हुन्छ तस्बिर जस्तै सबैको तग्दिर राम्रो हुँदैन नि हजुर।।❤️🩹
Samikshya Baral
खुसिको पल कुरेर हैन,
हरेक पलमा खुशी खोजेर मुस्कुराउन सिक्नु पर्छ जिन्दगीमा❤️🙏Highlightsss
Everyone Products
Samikshya Baral
आफु बाहेक आफ्नो कोहि हुदैन यो दुनियाँ मा न बुझ्नेको लागि आफ्नो जिन्दगी बर्बाद गर्नु बेकार हो !
आशा छ सोचेको र खोजेको जस्तो समय एकदिन पक्कै आउने छ जिन्दगीमा❤️
Highlightsss
Everyone Products
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Lumbini
32800