Paree Rajput

Paree Rajput

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Paree Rajput, Public Figure, Doha.

05/11/2025

"भन्छन नी जती अफ्ठ्यारो यात्रा, उति नै सुन्दर गन्तब्य"❤️

02/11/2025
28/10/2025

धोका पनि कस -कसलाइ दिउ
सबैको बराबर माया लाग्छ 😜

07/10/2025

त्यो सम्बन्ध के, जहाँ प्रेम हैन प्रतिस्पर्धा हुन्छ!!

05/10/2025

मलाई कसैसँग केही गुनासो छैन,
सायद म हिँडेको बाटोहरू गलत थिए
जोडेका नाताहरू गलत थिए,
या स्वयम् म नै गलत थिए.!!

04/10/2025

गाह्रोको अर्थ असम्भव होइन , यसको अर्थ तपाईले कडा परिश्रम गर्नुपर्छ भन्ने हो!!

21/09/2025

चाहना त जिन्दगीभर साथ दिने थियो।
तर बहानामै चोखो मायाको चिहान बन्यो💔

20/09/2025

हुँदाकाे महत्त्व नभएसी गुमाइ सके पछिकाे पछुतोकाे के फाइदा💔

18/09/2025

ज्यान मार्न हतियार चाहिएला तर
मन मार्न एक वचन नैं काफी छ❤️‍🩹

Want your public figure to be the top-listed Public Figure in Doha?
Click here to claim your Sponsored Listing.

Category

Culinary Team

Attire

Website

Address

Doha