Shubhalabh Multipurpose Co-Operative Ltd
One for All, All for One
देशको आर्थिक उदारिकरणको निति अवलम्बन गर्दै सहकारीको आधार तथा माध्यमबाट विभिन्न क्षेत्रमा छरिएर रहेको निस्कृय पूँजीलाई एकिकृत गरी देशको आर्थिक विकासमा टेवा पुर्याउनको लागि यस संस्थाले बचत संकलन तथा विभिन्न सिपमुलक, आयमुलक र उत्पादनमुलक कार्यक्रममा कर्जा प्रवाह गरी सदस्यहरुको आर्थिक एवम् सामाजिक जीवनस्तर उकास्ने उद्धेश्यले यस शुभलाभ बहुउद्धेश्यीय सहकारी संस्थाको स्थापना भएको हो
13/04/2026
14/01/2026
NOTICE
15/05/2024
Sent from Viber https://www.viber.com/invite/9917a72bbc28d75eb29360b65ae35c224298387c5b9e30d5f0cc14a175acb287
20/10/2023
बडा दशै, शुभ दिपावली, नेपाल सम्बत ११४४ र छठ पर्व २०८० को उपलक्ष्यमा संस्थाको सम्पूर्ण शेयर सदस्य तथा शुभचिन्तकज्यूहरुमा सुख, शान्ति, समृद्धि तथा प्रगतीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Website
Address
Lalitpur
Opening Hours
| Monday | 10:00 - 17:00 |
| Tuesday | 10:00 - 17:00 |
| Wednesday | 10:00 - 17:00 |
| Thursday | 10:00 - 17:00 |
| Friday | 10:00 - 15:00 |
| Sunday | 10:00 - 17:00 |