Nepal Squash Rackets Association

Nepal Squash Rackets Association

Share

Squash Training Academy with Squash court facilities.

26/04/2026

1st NSRA National Junior Squash League G - U15 highlights and GU13, Dolma Lama beat Dipika Mahat by 2-1

Nepal Squash Rackets Association NSRA 26/04/2026

1st NSRA National Junior Squash League Championship 2083 Final Ranking highlights

Nepal Squash Rackets Association NSRA 1st NSRA NATIONAL JUNIOR SQUASH LEAGUE CHAMPIONSHIP 2083

Photos from Nepal Squash Rackets Association's post 26/04/2026

1st NSRA National Junior Squash League Championship 2083 Final Ranking Day Highlights

Photos from Nepal Squash Rackets Association's post 26/04/2026

1st NSRA National Junior Squash League Championship 2083 Final Ranking

Photos from Nepal Squash Rackets Association's post 26/04/2026

1st NSRA National Junior Squash League Championship 2083 Final day highlights

खेल डायरी(Khel Diary) 16/04/2026

1st NSRA National Junior Squash League Championship 2083 Highlights

खेल डायरी(Khel Diary) राष्ट्रिय जुनियर स्क्वास लिगमा रोचक प्रतिस्पर्धा ll

16/04/2026

Updated Standings of 1st NSRA National Junior Squash League Championship 2026.
For details, please visit: https://www.rankedin.com/en/tournament/66895/

16/04/2026

1st NSRA Junior National Squash League Championship 2083
Scores of 1st and 2nd round matches

05/12/2025
Photos from Nepal Squash Rackets Association's post 05/12/2025

चौथोअन्तर क्लब स्क्वास अन्तर्राष्ट्रियटिमच्याम्पियनसिप २०२५
आज मिति १८ मङ्सिर २०८२ बुधबारसम्पन्न भएको सेमिफाइनल र फाइनलखेलको नतिजा
यही मङ्सिर १४ गतेदेखि १७ गतेसम्म नेपाल स्क्वास राकेट्ससङ्घले अन्तरक्लब स्क्वास अन्तर्राष्ट्रिय टिम च्याम्पियनसिप २०२५ चौथो संस्करण,अन्तरगत नेपाल स्क्वासको सादोबाटोस्थित कोर्टमा लिग चरणको प्रतियोगिता समाप्त आज सेमिफाइनल र फाइनल खेल सम्पन्न भयो। लिगमा पुल ए का बिजेता स्क्वास क्वीन र पुल बी का उपबिजेता एन एस आर ए जुनियर का बिच प्रतिस्पर्धा हुंदा एन एस आर ए जुनियर २ - १ ले बिजयी भइ फाइनलमा प्रवेश गर्यो भने, पुल बी का बिजेता भुतपुर्व सिङ्गापुर पुलिसका टिम सिङ्गापुर लाहुरे र पुलि ए का उपबिजेता दोस्रो गोर्खा राइफल्स ए का बिच प्रतिस्पर्धा हुंदा सिङ्गापुर लाहुरे ३-० ले बिजयी भइ फाइनलमा प्रवेश गर्यो ।
सोही दिन सांज्ञ ४ बजे भएको एन एस आर ए जुनियर र सिङ्गापुर लाहुरेका बिच भएको फाइनल खेलमा निकैनै प्रतिस्पर्धा का साथ सिङ्गापुर लाहुरे ‍ एन एस आर ए जुनियर २-१ को अंङकले प्रथम हुन सफल भयो ।
अध्यक्ष श्री ध्रुब बहादुर गुरूङ्ग ज्यूले खेल प्रतियोगिताका सबै बिजयी खेलाडी हरूलार्इ ट्रफी, मेडल तथा प्रमानपत्र प्रदान गर्नु भयो । अध्यक्ष श्री ध्रुब बहादुर गुरूङ्ग ज्यूले खेल प्रतियोगिता वारे तथा अषय कोष बारे केही जानकारी सहितको मन्तव्य दिनु भयो। उक्त प्रतियोगिता ४ दिन सम्म नेपाल सादोबाटो स्थित नेपाल स्क्वासको कोर्टमा संचालन भएको थियो भने बिभिन्न देशका १० वटा टिम र ४ वटा घरेलु टिम ले भाग लिएका थिए । १४ वटा टिमका जम्मा ४२ जना खेलाडी हरूले खेलमा भाग लिएका थिए ।

चौथो अन्तर्राष्ट्रिय क्लब स्तरीय स्क्वास खेल प्रतियोगिता सुरु ll 30/11/2025

चौथोअन्तर क्लब स्क्वास अन्तर्राष्ट्रियटिम च्याम्पियनसिप २०२५

चौथो अन्तर्राष्ट्रिय क्लब स्तरीय स्क्वास खेल प्रतियोगिता सुरु ll चौथो अन्तर्राष्ट्रिय क्लब स्तरीय स्क्वास खेल प्रतियोगिता सुरु ll

Want your business to be the top-listed Gym/sports Facility in Lalitpur?
Click here to claim your Sponsored Listing.

Category

Address

International Sports Complex, Satdobato, Lalitpur/17
Lalitpur

Opening Hours

Monday 06:00 - 19:00
Tuesday 06:00 - 19:00
Wednesday 06:00 - 19:00
Thursday 06:00 - 19:00
Friday 06:00 - 19:00
Saturday 06:00 - 19:00
Sunday 06:00 - 19:00