Bunga dya
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bunga dya, Cultural Center, Bungamati, Lalitpur.
social page about historical place exploring their own culture,food, cultural dress,living style, problems, solutions, revolution, devlopment, mother language, ethics...etc
27/04/2026
सबैमा अपिल
ललितपुर बुंगमती स्थित श्री रातो मच्छिन्द्रनाथको पौराणिक मन्दिरमा धार्मिक सांस्कृतिक परम्परा अनुसार एक साल बिराएर चुना लगाउने कार्य परापूर्व काल देखि चलि आएको र सो कार्य गर्न गुठी जग्गाको समेत ब्यवस्था भए अनुसार श्री को मन्दिरमा चुना लगाउने कार्य गर्न लाग्दा केहि ब्यक्तिहरुले चुना लगाउने कार्य गर्न नदिने उदेश्यका साथ बिभिन्न निकायहरुमा उजुरी दिई दुःख दिने कार्य गरेको सन्दर्भमा चुना लगाउने बिषयमा थप छलफल गरि निर्णय गर्नुपर्ने हुंदा मिति २०८३ /०१/१६ गते दिउँसो ४ः०० बजे ह्यगृव भैरवनाथ तथा ३२ पानेजु संघको कार्यालय बुंगमतीमा हुने बृहत छलफल कार्यक्रममा यहाँको अनिवार्य उपस्थितका लागि सादर अनुरोध गर्दछु ।
25/04/2026
2082/1/12 भुकम्प पछीका तस्विरहरु
श्रोत:- सामाजिक सञ्जाल
कुन तथ्य प्रमाणलाई मानेर रातो हुनुपर्छ भन्दैछन ?
कारण र प्रमाण देखाऊ कुन समयमा थियो रातो?
कुनै ब्यक्ति बिशेष, संस्था वा उपभोक्ता ईच्छाले हुदैन
हाम्रो सम्पदामा भत्कीनु अघि जस्तो थियो त्यस तै हुनुपर्छ।
Umesh Sthapit
Sagar Tuladhar
Lalitpur Metropolitan City
Ratna Bhakta Maharjan
Junu Ramtel
Shakya Anthony
23/04/2026
हालको करूणामयको भित्र अर्को धातु को मुर्ती स्थापना गरिएको छ भने यहाँ सबैलाई जानकारी नै छ । बाहिर माटोले पोटेर अर्को स्वरूप दिइएको छ त्यसैतै वर्षको २ पटक ख्वाचोयगु भनेर मुखमा लेपन गर्छ । अब कुनै दिन तपाई जतिको विद्वान मान्छेले Shakya Anthony अब भित्रको कला ( मुर्ति ) कस्तो छ भन्ने कुराको जानकारी दिनु पर्यो । त्यसको लागी हाल देखिने बाहिरको स्वरूप त फुटाउनै पर्यो होला । त्यसको लागी पनि यथासिघ्र पहल गरी यसरी नै विभिन्न संचार माध्यम बाट आफ्नो विचार राख्नु भए हामी बुङमती वासि तथा सम्पुर्ण श्री करुणामय का भक्तजनहरू आभारी हुने छौ । श्री करुणामय भगवानले सबैलाई सद्बुद्धि प्रदान गरुन ।
#साभार ( Mahesh Shakya )
23/04/2026
यो हाम्रो सम्पदा पुन:र्निर्माण हो वा नव:निर्माण
22/04/2026
श्री मछिन्द्र काे परा पुर्ब काल देखि चुना लगाउने गुठि काे जग्गा लगत .....
श्रोत:- पानेजु संघ
22/04/2026
श्री राताे मछिन्द्र नाथ काे मन्दिरमा पहिले नै चुना लगाउने सम्बन्धमा गुठि संस्थान काे सहमति पत्र ....
श्रोत: पानेजु संघ
22/04/2026
श्री राताे मछिन्दर बुङ्गमति स्थित मन्दिरमा चुना लगाउने जि.प्र.का. ललितपुर मा भएकाे निर्णय .........
श्रोत: पानेजु संघ
22/04/2026
यसमा कुनै विवाद गरिराख्नु पर्ने कारण नै छैन हाम्रा वुवा, हजुरबा, जिजुवुवा देख्नु भएककै सेतो स्वरूप हुनुपर्छ हाम्रो यसमा कसैको आपत्ति भए वा कसैलाई रातै राख्ने रहर भए काठमाडौंको सेतो टावर जस्तै अलगै कुनै स्थानमा बनाए हुन्छ तर हाम्रो सम्पदा सेतो नै हुनुपर्छ।
20/04/2026
कुन तथ्य प्रमाणलाई मानेर रातो हुनुपर्छ भन्दैछन ?
कारण र प्रमाण देखाऊ कुन समयमा थियो रातो?
कुनै ब्यक्ति बिशेष, संस्था वा उपभोक्ता ईच्छाले हुदैन
हाम्रो सम्पदामा भत्कीनु अघि जस्तो थियो त्यस तै हुनुपर्छ।
15/04/2026
बिचरहरू मान्छे पिच्छे अनेक हुन्छन तर जोसुकैले जेसुकै भनोस यस्तै हुनुपर्छ हाम्रो सम्पदा।
Bunga dyo
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Lalitpur