Citizenship problem.com

Citizenship problem.com

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Citizenship problem.com, Financial service, Satdobato Lalitpur, Lalitpur.

25/09/2025
06/01/2023

नयाँ नागरिकता लिने तरिका
१. नागरिकता लिने व्यक्ति र बुबा वा आमा सम्बन्धित वडा कार्यलयमा गइ रु. १० तिरेर एउटा फाराम भर्ने । फाराममा समावेश गर्नु पर्ने कागजहरु यस प्रकार रहेको छ ।
कं) बुबाको नागरिकताको फोटो कपी – २ वटा
ख) आमाको नागरिकताको फोटो कपी – २ वटा
ग) एस.ई.ई. को सर्टिफिकेट – २ वटा
घ) नागरिकता लिनेको पासवर्ड साइडको फोटो – २ वटा
ङ) विवाह दर्ताको फोटो कपी – २ वटा
च) जन्म दर्ताको फोटो कपी – २ वटा
२. वडा अध्यक्षको सही लिएर सकल सम्पूर्ण कागतजात तथा नागरिकता दिने व्यक्तिलाई लिएर जिल्ला प्रशासन कार्यलयमा जाने ।
३. जिल्ला प्रशासन कार्यलयको नागरिकता शाखाको कोठा नं. १३ मा जाने, जहाँ सम्पूर्ण कागतजात तथा नागरिकता दिने व्यक्ति तथा वंशजको जाँच गरिन्छ ।
४. यस कोठाको अर्को झ्यालबाट नागरिकताको प्रिन्ट ठिक छ कि छैन भनी जाँच्न लगाइन्छ । त्यसपछि अटो साइडको दुई वटा फोटो लिइ दर्ता गरिन्छ ।
५. नागरितामा फोटो टाँसेर कोठा नं. १८ जाने ।
६. त्यहाँबाट हाकिमको सही लिएर फेरी कोठा नं. १३ मा आउँने । यहाँ कार्यलयको छाप तथा स्टिकर टाँसेर १ महिनापछि कभर हाल्नु भनी असली नागरिकता दिइन्छ ।

नागरिकता विधेयक फिर्ता पठाउने राष्ट्रपतिको निर्णय उचित- एमाले 15/08/2022

नागरिकता विधेयक फिर्ता पठाउने राष्ट्रपतिको निर्णय उचित- एमाले नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक जनताको भावना बुझे.....

09/08/2022
राष्ट्रपति भण्डारीले नागरिकता विधेयक रोक्दैछिन् ? 26/07/2022

राष्ट्रपति भण्डारीले नागरिकता विधेयक रोक्दैछिन् ? संसदबाट नागरिकता विधेयक पारित भएपछि यसको विरोध र आलोचना गर्नेको संख्या बढिरहेको छ । नागरिकताका विषयमा लामो समय द...

पारित विधेयकमा के छ अब नागरिकता पाउने व्यवस्था? 25/07/2022

पारित विधेयकमा के छ अब नागरिकता पाउने व्यवस्था? नागरिकता विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ। प्रतिनिधि सभाले बहुमतसहित विधेयक पारित गरेको हो। संघीय संसदको त.....

नागरिकता विधेयकको विरुद्धमा बानेश्वरमा प्रदर्शन 24/07/2022

नागरिकता विधेयकको विरुद्धमा बानेश्वरमा प्रदर्शन नागरिकता विधेयकको विरुद्धमा साना ६ वामपन्थी दलले प्रदर्शन गरेका छन् । राजधानीको नयाँ बानेश्वरमा ती दलले विरोध प....

Want your business to be the top-listed Finance Company in Lalitpur?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address

Satdobato Lalitpur
Lalitpur