Heman Rai
प्रकृतिसंग रमाउने एक पित्री पुजक। ᤐᤪᤁᤪᤡᤋᤡᤛᤱᤃ ᤖᤔᤠᤀᤢᤏᤣ ᤀᤧᤁ ᤐᤡᤋᤪᤡ ᤐᤢᤈᤁ।
यो जुनिमा काँग्रेसको बुद्धी नआउने नै रहेछ।
With Tamang Chija – I just made it onto their weekly engagement list by being one of their top engagers! 🎉
हाम्रोतिर सुँगुर पनि मात्छ।
07/08/2026
निगुरो।
゚シ゚viralシ゚シ゚シ゚viral
01/08/2026
दिनभरी संसदमा ढ्यापढ्याप
रातभरी टिकटकमा ट्यापट्याप :)
31/07/2026
बाँदर बाट काँक्रा बचाउने नयाँ प्रबिधी ।
आतङ्ककारीको रुपमा नेपालबाट मुसलमानहरूलाई लखेट्नु पर्छ रे। अनि नाक भन्दा लामो चन्दन घसेर द्वन्द्व फैलाउने चन्दनेहरुलाई चाहिँ पुजा गर्नुपर्छ है।
भाइले अहिलेसम्मकै ठिक कुरा उठायो है। अधिकांश गाउँमा हुने यथार्थ हो, लगाएको बाली त खायो खायो पकाएको भात सम्म चुलोमा हुदैन।
मलाई सारै मन पर्ने गित।
सिधैं लुट्ने कुरो छ त।