Hansh Raj Manav
A dreamer, learner and strategist
09/07/2026
आत्मदाह र आत्महत्या !
आज एकैपटक दुईवटा दु:खद खबर आए, काठमाण्डौना गणेश नेपालीको आत्मदाह प्रयास र धोविखोलामा एक महिलाको आत्महत्या😢
यी घटनाले सिंगो समाजको मथिंगल हल्लाएको हुनुपर्छ । दिवंगत अज्ञात महिलाप्रति हार्दिक श्रद्दान्जली, घाईते गणेश नेपालीको सिघ्र स्वास्थ्य लाभको कामना🙏
यी दु:खद घटना सामान्य तथ्याङ्क रुपमा मात्र होइनन्, नागरिक समाज र राज्यका लागि गंभीर चेतावनी हुन् ।
अहिले सुन्नमा आएका कारण जेसुकै भएपनि, एउटा नागरिक यो हदसम्मको चरम निराशामा पुग्नु हाम्रो प्रणाली कुनै न कुनै रुपमा कमजोर हुनुको प्रमाण हो ।
यसमा बिषयमा, हामी कसैले एक अर्कालाई दोषारोपण गरेर पन्छिने छुट छैन । यस्ता सामाजिक दु:खान्त रोक्न राज्यले नीति र व्यवहारमा तत्काल गंभीर बन्नैपर्छ । किनकी राज्य नै जनताको अविभाक हो । नागरिक बँचाउनु राज्यको पहिलो धर्म हो । सबै जिम्मेवार बनौं, आत्महत्याको संभावित महामारीबाट बचौं, बँचाऔं ।🇳🇵
फुल्चोकिको बाटोमा पर्ने बाघबघिनी गुफाको बारेमा यो भिडियो ।
डोटेली (बैतडेली) भाषाको जैविक भिडियोको आनन्द लिनुहोस् ।
फुल्चोकी, ललितपुर
28/06/2026
मच्छिन्द्र नाथ
रातो मच्छिन्द्रनाथ
भोटो जात्राको तयारी
The Chariot Festival in Nepal
17/06/2026
A magic.
Venus, Moon & Jupiter seen together from Kathmandu. ❤️
Photo. Mithun Kunwar
Rato Machidranatha Rath (The Chariot Festival in Lalitpur).
17 June 2026.
रातो मछिन्द्रनाथको रथ, ललितपुर
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Kathmandu
44600