Entertainment Hub

Entertainment Hub

Share

Your trusted hub for authentic and timely movie news. We focus on delivering true updates from the film world. Let’s grow Nepali movies together🇳🇵🎥🎬📀📽️🇳🇵

If you’d like to be part of this journey, follow our page for daily news and regular updates.

25/05/2026

आफ्नै चलचित्र ‘मित्ज्यु’ हेर्दै भावुक भइन् टेरिया फौन्जा मगर 😢
आँशु पुछ्दै साथमा बेस्ट फ्रेन्ड शिबु पाण्डे ❤️
साँचो साथ र मेहनतको भावना देखियो हलभित्र… ‘मित्ज्यु’ ले दर्शकको मन जित्दै! 🎬🔥

24/05/2026

शिबु पाण्डे बने तेरीया मगरको बेस्ट फ्रेन्ड ❤️🎬
‘मित्ज्यु’ चलचित्रलाई खुलेर सपोर्ट गर्दै देखिए शिबु पाण्डे । मित्रता, साथ र सपोर्टको यो सुन्दर सम्बन्ध अहिले चर्चामा 🔥👏

24/05/2026

२०८३ को दशैंमा ४ ठूला नेपाली फिल्मको महाविडन्त ! 🔥🎬
यसपाली बक्स अफिसमा कसको राज होला त ?
कसले कति कमाउला ? कसको स्टारडम चल्ला ? अनि को बन्ला नम्बर १ ? 😮🍿
दर्शकको मन जित्ने असली खेल अब दशैंमा सुरु हुँदैछ ! 🇳🇵

24/05/2026

नेपाली चलचित्र इतिहासमा गर्विलो क्षण 🇳🇵🎬
अभिनाश विक्रम शाह निर्देशित ‘Elephants in the Fog’ ले प्रतिष्ठित Cannes Film Festival को Un Certain Regard विधामा Jury Prize जित्दै इतिहास रचेको छ। यो उपलब्धि हासिल गर्ने पहिलो नेपाली चलचित्र बनेको छ।
चलचित्रले जंगल आसपास बसोबास गर्ने नेपालको ट्रान्सजेन्डर समुदायको जीवन, पहिचान र संघर्षलाई शक्तिशाली रूपमा प्रस्तुत गरेको छ। नेपाली सिनेमालाई विश्वमञ्चमा नयाँ उचाइमा पुर्‍याएकोमा सम्पूर्ण टिमलाई हार्दिक बधाई 👏✨

23/05/2026

🎬 चलचित्र रिलिजपछि डर लागिरहेको छ 😟
तेरिया फौंजा मगरले अन्तर्वार्तामा खोलिन् मनको कुरा । अब दर्शकले कस्तो माया दिनुहुन्छ भन्ने कुराले नै सबैभन्दा धेरै डर लागेको बताइन् ❤️🔥

23/05/2026

“अब कलाकारले पनि देश चलाउनुपर्छ” — ऋषि धमालाको भनाइ भाइरल 🔥
“बालेन शाह र्यापर हुन्, तर आज देश परिवर्तनको नेतृत्व गरिरहेका छन् ।” 🇳🇵

23/05/2026

तेरिया मगर हल-हलमा पुग्दै ‘मितज्यू’ चलचित्रको प्रमोशनमा व्यस्त ✨
दर्शकसामु उपस्थित हुँदै मनका कुरा पोख्दै, सबैसँग आत्मीय भेटघाट गर्दै तेरियाले चलचित्रप्रति झन् उत्साह बढाइरहेकी छन् ❤️🎬
‘मितज्यू’ प्रति दर्शकको माया र साथले टिम उत्साहित बनेको छ ।
नजिकको हलमा गएर चलचित्रको मज्जा लिन नभुल्नुहोस् 🙌🍿

22/05/2026

महानायक Rajesh Hamal को शानदार Presence 🔥 | FJA Nepal 27th Annual Celebration 🎬✨

21/05/2026

नेपाली चलचित्र पत्रकारिता र फिल्म क्षेत्रको गौरवमय क्षण ✨
Film Journalists Association Nepal को २७औँ वार्षिक उत्सव कार्यक्रममा सदाबहार नायिका Karishma Manandhar को विशेष उपस्थितिले कार्यक्रमलाई थप भव्य र आकर्षक बनायो ❤️🎬

21/05/2026

😂 नायिका सुरक्षा पन्तले रोस्ट शोमा बोलेका कुराले दर्शकलाई मार्ने गरी हँसाइन् ! उनको कमेडी टाइमिङ, मजाक गर्ने शैली र स्याभेज रोस्टले सबैको ध्यान खिच्यो 🔥🤣

#सुरक्षा_पन्त #रोस्ट_शो #नेपाली_मनोरञ्जन #हास्यव्यंग्य #भाइरल_नेपाल #नेपाली_सेलिब्रेटी #ट्रेन्डिङ #हास्दै_हास्दै

Want your public figure to be the top-listed Public Figure in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Website

Address

Kathmandu