Rabin

Rabin

Share

​परिवर्तनको लागि नयाँ सोच, नयाँ पुस्ता।
लौरो केन्द्रीय युवा संयोजक तथा
Genz 2.0 केन्द्रीय सचिवालय प्रमुख
Director & Program Coordinator at Change The Society

14/05/2026

13/05/2026

We Stand with Mahabir Pun pun B***n

13/05/2026

महावीर पुन काका को आवाज—देशको आवाज! 🇳🇵
​आविष्कार र समृद्धिको सपना देख्ने महावीर पुन काका को अभियानमा मेरो पूर्ण समर्थन र ऐक्यबद्धता छ। हिजो प्रतिनिधि सभामा उहाँले राख्नुभएका मागहरू व्यक्तिगत स्वार्थका लागि होइनन्, यो त देशका लाखौँ युवा र नेपालको उज्यालो भविष्यका लागि हुन्।
​अनुसन्धान र आविष्कार बिना कुनै पनि देश समृद्ध बन्न सक्दैन। उहाँले उठाउनुभएको 'अनुसन्धान कोष' को माग आजको अनिवार्य आवश्यकता हो। नेताहरूले कुर्सीको खेल र गफ धेरै गरे, अब काम गर्ने मान्छेलाई अवरोध होइन, प्रोत्साहन र ठाउँ दिनुपर्छ।
​देश बनाउने हुटहुटी भएको यस्तो निस्वार्थी मान्छेको आवाजलाई राज्यले दबाउन पाइँदैन। काम गर्नेको कदर होस्, सत्यको जीत होस्! ✊🔥
​काका , हामी तपाईंको साथमा छौँ!

08/05/2026

हाम्रो काम, हाम्रो प्रतिबद्धता, अब राष्ट्रिय समाचारमा।
गोरखापत्रमा समाज परिवर्तन (Change The Society) का सामाजिक अभियान प्रकाशित हुनु हाम्रो सम्पूर्ण टिम, सहयोगी र समुदायका लागि प्रेरणादायी उपलब्धि हो।

मधेश प्रदेशमा लागूऔषधविरुद्ध जनचेतना, विद्यालय स्वास्थ्य शिक्षा, समुदाय सचेतना र युवा केन्द्रित अभियानलाई अझ सशक्त बनाउँदै हामी समाज रूपान्तरणको यात्रामा अगाडि बढिरहेका छौं।

यो केवल सुरुवात हो, परिवर्तनको यात्रा अझ बाँकी छ।

समाज परिवर्तन (Change The Society)
समाज बदलिन्छ, जब चेतना बदलिन्छ।

01/05/2026

देश निर्माणका आधारस्तम्भ, आफ्नो पसिनाले समृद्धिको सपना कोर्ने सम्पूर्ण श्रमजीवी दाजुभाइ तथा दिदीबहिनीहरूमा १३७ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको हार्दिक शुभकामना! 🇳🇵
​श्रमको सम्मान गरौँ, श्रम अधिकार सुनिश्चित गरौँ। तपाईँको मेहनत नै देशको शक्ति हो। 💪"
​ह्यासट्यागहरू: #श्रमिकदिवस #मजदुरदिवस #नेपाल

18/04/2026
18/04/2026

सरकारले लगाएको भन्सार सम्बन्धित नियम १०० रु भन्दा माथि को सामान भन्सार लाग्ने ठिक हो तर पछि अहिले हैन

13/04/2026

बधाई छ,,, Santosh Giri Dai
प्रधानमन्त्री कार्यालयको सचिवालय अन्तर्गत PM Delivery Unit मा नियुक्त हुनु भएकोमा हार्दिक बधाई व्यक्त गर्दै उहाँको कार्यकाल निकै फलदायी होस् शुभकामना व्यक्त गर्दछु।

Want your public figure to be the top-listed Public Figure in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Website

Address

Kathmandu