SP Consult

SP Consult

Share

Our relationship is founded on trust, built on integrity, and focused on achieving the best possible results for our clientele. Counselling for Loans
2.

Founded in 2015, SP Consult is one of the leading Consulting Firm specialized in Accounting, Strategy Consulting, Process Improvement, and Corporate Governance. SP Consult commits 100% of its time and resources to identify and understand our client's immediate long-term needs and address them through outstanding service. We at SP Consult understand that time is of the essence. Our Vision:
To never

13/04/2026

नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना।

यो नयाँ वर्षले सबैमा नयाँ ऊर्जा, स्पष्ट सोच र स्थिर प्रगतिको बाटो खोलोस्। आर्थिक अनुशासन, रणनीतिक दृष्टि र सुशासनको आधारमा हामी सबैले आफ्नो लक्ष्यतर्फ दृढताका साथ अघि बढ्न सकौँ।

आउँदो दिनहरूमा थप अवसर, सहकार्य र सफलताको यात्रा सँगै अगाडि बढाउने अपेक्षा सहित नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना।

13/04/2025

नयाँ वर्ष, नयाँ संकल्प र नयाँ सुरुवात। तपाईंलाई उज्वल भविष्यको शुभकामना!

14/01/2025

बैंकिङ तथा वित्तीय सेवासम्बन्धी कार्यमा राष्ट्रिय परिचयपत्रको प्रयोगबारे थप स्पष्ट पारिएको सम्बन्धमा ।

31/12/2024

Happy New Year 2025!

Wishing you strength for challenges, wisdom for decisions, and peace in your heart. May your days be as vibrant as your dreams.

27/08/2024

Opportunity for Startups in Nepal.

More for details/business plan template: https://iedi.org.np/notice-%e0%a4%b8%e0%a5%82%e0%a4%9a%e0%a4%a8%e0%a4%be/

Link for online application form: https://sams.iedi.org.np/

09/08/2024

SP Consult is assisting MSMEs in preparing Business Plan and Credit Proposals for the last 9 years.

Get in touch for your consulting needs.

09/08/2024

नाग पञ्चमीको हार्दिक शुभकामना !

अगस्त्यश्च पुलस्त्यश्च वैशम्पायन एव च ।
सुमन्तुजैमिनिश्चैव पञ्चैते वज्रवारका: ॥१॥

मुने: कल्याणमित्रस्य जैमिनेश्चापि कीर्तनात् ।
विद्युदग्निभयं नास्ति लिखितं गृहमण्डल ॥२॥

अनन्तो वासुकि: पद्मो महापद्ममश्च तक्षक: ।
कुलीर: कर्कट: शङ्खश्चाष्टौ नागा: प्रकीर्तिता: ॥३॥

यत्राहिशायी भगवान् यत्रास्ते हरिरीश्वर: ।
भङ्गो भवति वज्रस्य तत्र शूलस्य का कथा ॥४॥

॥ इति श्रीनागस्तोत्रम् सम्पूर्णम् ॥

29/06/2024

छुपु र छुपु धान नै रोपौँ हातैको बर्माले,
झ्यालमा बस्ने ज्यान थियो मेरो दिएन कर्मले…..।
पुर्वकी दिदी, पश्चिमकी बहिनी भेट हुन्छ भनेर,
पटुकी कसी, घुम ओढी आएँ रोपार बनेर…….।

धान दिवस विभिन्न प्रकारले मनाउने गरिन्छ। सरकारले सरकारी तवरबाट यो दिवसलाई मनाउ छ भने ग्रामिण भेगमा किसानहरूले आफ्नै तवरले मनाउछन् । असार १५ का दिन एक फेर हिलो टेक्नु भन्ने मान्यता छ । यस दिन रोपाइलाई पर्वको रूपमा मनाइने हुँदा खेतको हिलामा पसेर असारे गीत गाउँदै धान रोप्ने गरिन्छ। हलगोरुले हिल्याएको हिलोमा छुपुछुपु धान रोपेर आपसमा रमाउँदै रोपाहार र बाउसेहरु एकापसमा हिलो छ्यापाछ्याप गरी हिलो खेलेर अन्न दिने माटोलाई माया गर्छन् र गीतका भाकामार्फत् आपसमा माया पिरती समेत साट्ने गर्छन। खेतमा रोपाई गरी दही, चिउरा खाने भएकाले यस दिनलाई दही चिउरा खाने दिनका रूपमा समेत लिने गरिन्छ।

राष्ट्रिय धान रोपाई दिवस तथा दही चिउरा खाने दिनको शुभकामना।

28/06/2024

Celebrating 9 years of excellence !

Today, we celebrate a remarkable journey as SP Consult marks its 9th anniversary. From humble beginnings to becoming a cornerstone in strategic advisory, growth consulting, and fundraising services (both the equity and credit) for Startups and MSMEs, our commitment to excellence has never wavered. We’ve navigated challenges, celebrated triumphs, and forged lasting partnerships, all while empowering Startups and MSMEs to reach new heights.

Thank you to our incredible clients and partners for your unwavering support. Here's to the next chapter of innovation, impact, and shared success! 🌟

28/06/2023

"Celebrating 8 Years of Excellence! 🎉
Join us in commemorating the 8th anniversary of SP Consult, a trusted management consulting firm based in Nepal. We are grateful for the incredible journey, impactful collaborations, and unwavering support from our clients and partners. Here's to many more years of success, innovation, and empowering SMEs !
"

20/04/2023

वित्तीय चेतनाका निम्ति नेपाल राष्ट्र बैंकद्वारा जारी सन्देश (२०८० वैशाख ५)

Want your business to be the top-listed Business in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Address

Baluwakhani Chowk, Kapan
Kathmandu
44600

Opening Hours

Monday 10:00 - 18:00
Tuesday 10:00 - 18:00
Wednesday 10:00 - 18:00
Thursday 10:00 - 18:00
Friday 10:00 - 18:00
Sunday 10:00 - 18:00