Sneha Rai
- जुन कुरा समयले सिकाउँछ, त्यो कुनै किताबले सिकाउँदैन।
❤️🩹
“One person, one heart, one love ‘’
-बुझ्नेलाई एउटा शब्द काफी छ ।नबुझ्ने लाई हजरौ शब्द ले नि केही फरक पर्दैन | ゚viralシ
-फेरि त्यो मोड बाट सुरु गर्नु छ जिन्दगी
जहा सारा दुनिया आफ्नो थियो र तिमी अन्जान ❤️🩹
We are just in unhappy generation with happy pictures in social media 😌 ゚viralシ
जिवन मा #सबैभन्दा कठिन काम भनेकै मान्छे चिन्नु रहेछ, जस्तो मान्छे देखिन्छन उनिहरु भित्रबाट त्यस्तो न हुने रहेछन्।❤️🩹