Soft Touch
Discover comfort from within. Soft Touch offers a curated collection of premium innerwear for men and women. Explore our latest styles and find your perfect fit.
Made with the softest fabrics for a touch you'll love all day long. Worldwide delivery !!
28/10/2025
यो जाडो मौसममा आफुलाई न्यानो बनाउने बेस्ट कम्बो सेट
High Waist Panty जसले हजुरको पेटलाई न्यानो परेर राख्छ ।
Transparent Leggings जसले हजुरको खुट्टा हरुलाई न्यानो पार्छ
Thermocoat चाहि हजुरले अफिस जादा पनि मज्जाले कै भित्र लगाउन सक्नु हुन्छ ।
ल तुरुन्तै अर्डर दिनु होला ।
27/10/2025
एउटैबाट धेरैको फाइदा
High Waist Slim Panties
1 piece ko 699
2 piece ko 999
Delivery charge : 100/150
यसले हजुरको मोटो पेटलाई हल्का भित्र गर्ने भएकोले हजुरलाई नअट्ने ड्रेस पनि मजाले अटाउँछ
जाडोमा पेटलाई न्यानो बनाउँछ !
अर्डर गर्नुहोला !
21/10/2025
Seamless Thermal Set
Offer ! Offer !! Offer
जेंट्स तथा लेडिजको लागि एकदमै उपयोगी ।
अफिस जादा ड्रेसको भित्र मज्जाले लगाउन मिल्ने
जस्तो चिसोमा नि तातो र न्यानो बनाएर राख्ने
राति लगाएर सुत्दा भुवा न आउने
size: L for(45to55kg) तौल भएकाले लगाउन मिल्ने
XL for (56Kg to 65Kg)
XXL (66to 75 kg) तौल भएकाले लगाउन मिल्ने
# # (76 to 100 kg) तौल भएकाले लगाउन मिल्ने
Order garna ko lai hajur ko phone number ra address dinu hola .
Premium Quality Fleece/ Fur Leggings .
बाहिरबाट स्किन जस्तो स्लिम लुक, भित्रबाट नरम फ्लीसको तातोपन 😍
अब जाडोमा पनि confidence का साथ dress up गर्न सक्नुहुन्छ 💃
Quality stretchable fabric, super soft inside –
लगाउने बित्तिकै तातो महसुस हुन्छ 🔥
💵 Cash on Delivery
🚚 Delivery सम्पूर्ण नेपालभर
Order garna ko laagi hajur ko phone number dinu hola .
22/09/2025
महिनावारीको बेला साच्चिनै निकै गाह्रो हुन्छ।
शारीरिक थकान र जिउ दुख्ने जस्ता कुराहरूले निक्कै नै अप्ठेरो बनाउँछ।
र त्यसमाथि Leakage नहोस् भनेर सारै नै ध्यान दिएर हिँड्न पर्दछ।
Leakage नहुनलाई Sanitary Pad ले मात्र काम गर्दैन।
त्येसैले हामीले तपाईंको महिनावारी को समस्यालाई नजर गरी Leakage Proof Panties बजारमा ल्याएका छौ ।
यसका विशेषताहरु:
✅ Leak नहुने जसले गर्दा तपाईंको लुगा,तन्ना अनि अरु सामानहरुमा दाग लाग्न नदिने ।
✅ लामो समय सम्म प्रयोग गर्दा पनि यसबाट कुनै गन्ध आउँदैन।
✅ पटक पटक प्रयोग गर्न सकिने ।
✅ साधारण पेन्टी जस्तै सजिलो ।
अर्डर गर्नको लागि हजुरको फोन नम्बर र ठेगाना दिनु होला .
22/09/2025
“Comfort, support, and style all in one!
💪 Our high-quality sports bras are designed to keep you feeling confident and comfortable during any workout.
💥 With cash on delivery and home delivery across Nepal, shopping with us is easy and hassle-free!
🏠✨ Don’t miss out on the best in sportswear.
Shop now for the ultimate fit!
”
Feel free to tweak it according to your style!
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Kathmandu