VIPIN

VIPIN

Share

Go ahead.�

01/01/2026

अंग्रेजी नयाँ वर्ष २०२६ को सम्पुर्णमा शुभकामना ।🙏

30/12/2025
27/12/2025

उर्जामन्त्री कुलमान घिसिङ भन्नुहुन्छ "नेपाली युवाहरुको सपना भनेको एउटा सानो घर, साधारण गाडी, ब'च्चालाई पढाउने शिक्षा, स्वास्थ्य सहि रुपले दिन सक्यौं भने त्यतिको लागि सरकारले Basic Needs को रूपमा लिएर यदि त्यसको लागि ऋण दिने, त्यल्लाई facilitated गराउने र हरेक युवाले त्यतिको सपना चाहिँ पूरा गर्नसक्ने वातावरण बनाउन सक्यौं भने सबै युवाहरु नेपालमैं बस्ने सम्भावना रहन्छ ।" 🤔

Pic. Bimal Bahadur Bista/RSS

27/12/2025

कुनै पार्टी सँग नमिल्ने तर मेहनत गर्ने हर्क: Harka Sampang during his Party program in Okhaldhunga. He is gaining good audience in Eastern hills of Nepal. 😮

Pic. Umesh Dhamala

25/12/2025

Wow... For the first time, TU has a Nobel Prize winner as Chief Guest in Convocation Ceremony. Professor Kajita Takaaki won the 2015 Nobel Prize with Aurther McDonald for the discovery of Neutrino Oscillations proving neutrinos have mass. ❤️😮

24/12/2025

पूर्व गृहमन्त्री रमेश लेखकलाई छानबिन आयोगले 'बयानमा आउनु' भनेर पत्र पठाएको छ। 🤞

Category

Website

Address

Kathmandu
44600