ROGN GenG
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from ROGN GenG, News & Media Website, Kathmandu.
d social media page, and Gen-Z, the generation born between the mid-1990s and early 2010s, possibly in the context of a protest announced by young people (Gen-Z) about social issues like corruption and social media restrictions,
डिल्लीबजार कारागारमा तनावको स्थिति, कैदीहरू निस्किन खोजेपछि यसरी रोक्यो सेनाले।
09/09/2025
पार्टीको भडुवा या कर्मचारीले होईन ***n काे नेतृत्वमा देशलाई सही दिशा दिन एक जुट हुनु पर्छ । B***n
नेपाली सेनाले सत्ता हातमा लिने र बालेन साहलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाइन लागेको सूचना आएको छ ।
09/09/2025
19 जना मध्ये 4 जना उहाहरु नै हुन देशको लागि ज्यान गुमाउने
देखेर पनि नदेखे जस्तो नगर्नुहोला। सबैले हार्दिक श्रद्धाञ्जली लेखेर उहाँको आत्माले शान्ति पाउने अपिल गरौं। Rip 😭 😭
प्रधानमन्त्री ओलीले दिए राजीनामा
Breaking हिल्टन होटलमा आगजनी
२४ भदौ, काठमाडौं । नक्सालस्थित हिल्टन होटलमा आगजनी भएको छ । आक्रामक प्रदर्शनमा उत्रिएका जेनजीहरूले केहीबेरअघि हिल्टन होटलमा आगजनी गरेका हुन् ।
प्रहरी प्रधान कार्यालय नजिकै रहेको उक्त होटलमा आगजनी भएको हो । सोमबारदेखि प्रदर्शनमा उत्रिएका जेनजीहरूले आज पनि प्रदर्शन जारी राखेका छन् ।
रास्वपाको आकस्मिक बैठक सुरु, सांसदबाट सामूहिक राजीनामाको तयारी
09/09/2025
#प्रचण्ड
09/09/2025
Breaking :स्वास्थ्यमन्त्री पौडेलले राजीनामा दिँदै
२४ भदौ, काठमाडौं । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले राजीनामा दिने भएका छन् ।
देशको पछिल्लो घटनाक्रमले सरकारमा बस्ने परिस्थिति नभएको भन्दै उनले राजीनामा दिने बताएका हुन् ।
09/09/2025
Deuba ghar ko agadi .....
09/09/2025
Click here to claim your Sponsored Listing.