Bihanipatra.com

Bihanipatra.com

Share

नयाँ र ताजा खबर हेर्नको लागी आजै हामीसँग जाेडिनुहाेस् ।

08/06/2026

`हामी ठोकेर भन्छौं । बिवाइडीको कर प्रकरणमा अर्थमन्त्रीले घोटाला गरेकै छ´ - पद्मा अर्याल

08/06/2026

रोस्ट्रममा उभिएर प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति सच्याउनुपर्छ : हर्क साम्पाङ

08/06/2026

संसदमा दर्ता भएको विधेयककै करका दर अर्थमन्त्रीले गरे हेरफेर ,संसदीय छानबिन समिति बनाउन माग

08/06/2026

हरि ढकाल

08/06/2026

लुम्बिनी प्रादेशिक सरकारका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताका शपथ लिएका छन् ।

08/06/2026

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारत भ्रमणबारे ब्रिफिङ गरेका छन् । आज संसद् सचिवालय सिंहदरबारमा भएको सर्वदलीय बैठकमा सभापति लामिछानेले भारत भ्रमणबारे ब्रिफिङ गरेका हुन् ।

08/06/2026

चलचित्र ‘है जवानी तो इश्क होना है’ को प्रचार प्रसारका लागि आइतबार नेपाल आएका बलिउड (भारतीय) अभिनेता राकेश बेदीले पशुपतिनाथको दर्शन गरेका छन् । उनले सोमबार बिहान सहकर्मीका साथ पशुपति दर्शन गरेका हुन् ।

08/06/2026

जनमत पार्टीले प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गदै प्रदर्शन गरेको छ ।

08/06/2026

सर्वदलीय बैठक जारी:

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबाट समसामयिक राजनीतिका बिषयमा छलफल गर्न आव्हान गर्नु भएको सर्वदलीय बैठक सार्वजनिक लेखा समितिको हल, संसद सचिवालय, सिंहदरबार, काठमाडौँमा जारी छ ।

बैठकमा रास्वपा सभापति रवि लामिछानेले भर्खरै सम्पन्न भएको भारत भ्रमणबारे जानकारी गराउनु भएको छ।

समसामयिक राजनीतिका बिषयमा छलफल जारी छ। सहभागी सबै दलका नेताहरुले सर्वदलीय बैठकको माध्यमबाट संबाद सुरु गरेकोमा स्वागत गर्दै राजनीतिक बिषयमा छलफल भएको छ।

संसदमा जारी गतिरोध अन्त्यका लागि समेत रास्वपा सभापति रवि लामिछानेले छलफल गर्नु भएको र बैठकमा छलफल चलिरहेको छ।

08/06/2026

चिनियाँ राष्ट्रपति सी जिनपिङ सात वर्षपछि पहिलोपटक उत्तर कोरिया पुगेका छन् ।

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Address

Kathmandu