Two-Plus
Antifungal and Toxin Binder
15/05/2025
We are Hiring Assistant Accountant
(Billing Head)…
Hurry Up…
22/11/2024
“We are hiring Veterinary Sales Officers!
If you are passionate, energetic, and have experience or interest in this field, send your CV.
Requirements:
• Knowledge in veterinary/animal sciences or a related field.
• Experience in sales and customer service.
• Strong communication skills.
Application Deadline: 1st December 2024
Highlights
23/05/2024
बुद्ध जयन्तिको हार्दिक शुभकामना ...
11/02/2024
African Swine Flu बाट आफ्नो बङ्गुर सुङ्गुर र बदेल लाइ बचाउनुस...
(Biosecurity) जैविक-सुरक्षाको लागि सुलभ, तुरुन्त असरदार र प्रत्याभूति (ग्यारेन्टी) दिन सक्ने (VIRUSNIL-S) " भाइरसनिल-एस" प्रयोग गरौं गराऔं।
"भाइरसनिल-एस"" जैविक-सुरक्षाको लागि सारा बिश्वभर प्रख्यात रासायनिक सूत्रबाट तयार पारीएको छ। जस्ले H5N1 का साथै उत्परिवर्तन (Mutation) भएका H5N8; H7N9; H10N3 , अहिले बङ्गुर मा देखिएको African Swine Flu तथा कोभिड-१९ जस्ता खतरनाक भारइरसहरुलाई पनि निर्मूल पार्छ।
भाइरसनिल-एस" ५० ग्राम; १०० ग्राम; र ५०० ग्राम को आकर्षक बट्टामा सजीलै उपलब्ध छ।
VIRUSNIL-S सफा पानीमा १० ग्राम १ लिटर मिसाएर खोरमा कुखुराहरु माथी तथा सबै तिर खोर भरी वरापरी राम्ररी पुग्ने गरी छर्नु पर्छ। १ लिटर VIRUSNIL-S मिसीएको पानीले ३५ वर्गफिट बरावरको सतहलाई राम्ररी पुग्छ।
International Brand हरुमा प्रयोग भएको फर्मुलामा प्रयोग हुने यौगिक नै VIRUSNIL-S मा प्रयोग गरिएको छ र स्वदेशमै उत्पादन भएकोले गुणस्तरिय र शुलभ मूल्यमा उपलब्ध हुन्छ।
प्रयोग सम्वन्धि पूर्ण जानकारीका लागि तल attached गरिएको leaflet पढ्न हुन अनुरोध छ।
पूनस्चः बजारमा नाम मिल्दो जुल्दो अन्य भए पनि VIRUSNIL-S भनेर नझुक्किनु हुन साथै उत्पादक Safal Formulation Pvt.Ltd नै किटान गरी खरिद गर्न हुन अनुरोध छ।
31/12/2023
Happy New Year-2024…
10/12/2023
Vacancy… Vacancy…Vacancy…
15/11/2023
जे छैन त्यसलाई मनमा सजाउ
जे छ त्यसै सङ्ग खुसी मनाउ
चाडपर्बले हाम्रो सम्बन्ध र भाइचारालाई अरु गाढा र बलियो बनाओस
दिपावली र भाई टिकाको सबैमा मधुर शुभकामना...
14/11/2023
शुभकामना ! शुभकामना !! शुभकामना !!!
14/11/2023
नेपाल सम्बत ११४४ को हार्दिक मगलमय शुभकामना ...
न्हुदया लसतया भिन्तुना...
12/11/2023
फुल्को अनि बत्तीको तिहार!
लक्ष्मी पुजा सबैको घरघरमा
सप्तरंगी टिकाले भरियोस निधार!!
कसैको निधारमा नहोस खालि
सबैलाई रमाइलो आओस तिहार!!!
लक्ष्मी पुजाको शुभकामना...
Click here to claim your Sponsored Listing.