NewsPana

NewsPana

Share

Trusted • Fast • Verified News | Follow us for breaking news

26/06/2026

रवि र जीबी सहकारी ठग हुन् ,भन्छन युवा प्रमाण छ ।

26/06/2026

मनोरञ्जनका नाममा बनाइने प्र्याङ्कले कसैलाई डर, तनाव वा दुःख दिनु नहुने भन्दै कन्टेन्ट क्रिएटर जिबन ओलीको भाइरल भिडियोको आलोचना भइरहेको छ।

प्र्याङ्कका क्रममा एक डेलिभरी राइडरलाई अनावश्यक तनाव र धम्की'पूर्ण अवस्था सिर्जना गरिएको आरोप लागेपछि सामाजिक सञ्जालमा यसको प्रभावबारे बहस सुरु भएको छ।
[ भिडियो: जीवन ओली ]

26/06/2026

रास्वपाको यात्रा महासागरको यात्रा हो, गन्तव्य टाढा छ ।

25/06/2026

सीमा मिचिएको भन्दै नेपाली युवाले मोदीलाई दिए कडा चेतावनी ।

25/06/2026

एक भोट जिद्दैन रास्वपा स्थानीय चुनावमा।

24/06/2026

24/06/2026

गृहमन्त्रीलाई दिइएको अम्लेटमा हड्डी भेटियो। अनुगमनमा खाद्य सुरक्षासम्बन्धी कमजोरी फेला पर्यो। होटललाई ३ लाख रुपैयाँ जरिवाना गरियो। खाद्य सुरक्षामाथि फेरि प्रश्न उठेको छ।

24/06/2026

रास्वपा ले अथिति बोलाएर गरे बेइज्जत।

22/06/2026

रास्वा अधिवेशनमा खानाको मेनु, खसीको मासु

22/06/2026

नेपाली कांग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको
प्रतिस्पर्धी हो : गगन थापा

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Address

Kalanki
Kathmandu
44614