Support For Arush

Support For Arush

Share

Hello, I am Arush Kadariya( contestant number 13), for the face of model 2025- your vote counts

16/04/2025

सबैमा नमस्कार 🙏🙏
म आरुष कडरिया (प्रतिस्पर्धी नं. १३)”द फेस अफ मोडल २०२५" को लागि तपाईंको मूल्यवान मतको अनुरोध गर्दछु। तपाईंको एक मतले मेरो यात्रालाई ठूलो सहयोग गर्नेछ !!!
मतदान कसरी गर्ने —

https://aventoz.com/candidate-detail/67f8d1b565a21

१. AVENTOZ.COM मा जानुहोस्।
२. VOTING" सेक्सनमा क्लिक गर्नुहोस्।
३. THE FACE OF MODEL 2025"छानेर मतदान फर्म खोल्नुहोस्।
४. प्रतिस्पर्धी नं. १३ ❤️(आरुष कडरिया )मा क्लिक गरी मत दिनुहोस्।

तपाईंको सहयोग र आशीर्वादले नै म निश्चित जित्न सक्छु! ❤️
आरुष कडरिया ❤️
*प्रतिस्पर्धी नं. १३, द फेस अफ मोडल २०२५❤️
साथ र सहयोगको लागि तपाईंलाई मेरो हार्दिक धन्यबाद !!🙏🙏

https://aventoz.com/candidate-detail/67f8d1b565a21

, , ,

Want your business to be the top-listed Recruitment Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Address

Dhapasi
Kathmandu