Nilo Pati
सत्य-तथ्य खबर मात्र अब निलो पाटी मा✊
भारत भ्रमणपछि रवि लामिछानेको पत्रकार सम्मेलन LIVE
01/06/2026
मैले गाउँपालिका चलाउँदा ६०० बाँदर मारेँ, जनताले मलाई बाँदर मार्छ भनेर नै जिताएर सांसद बनाएका हुन्।
हालै एक सार्वजनिक कार्यक्रममा सांसद ध्रुवराज राईले दिनुभएको यो अभिव्यक्तिले अहिले सामाजिक सञ्जालमा नयाँ बहस सिर्जना गरेको छ।
गाउँका किसानको बालीनाली जोगाउन वन्यजन्तु मार्ने अनुमति दिनुपर्ने उनको अडान छ।
के गाउँघरको बाँदर आतंक नियन्त्रण गर्न सांसद राईले चालेको यो अडान र उनको तर्क व्यावहारिक छ?
सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाह, सांसदको सवालजवाफ दिनुहुँदै
30/05/2026
‘चुनाव हारेपछि पैसाको भ्यालु सिकायो। मैले जति कमाएको थिएँ, त्यो सबै चुनावमा लगेर खर्च गरिदिएँ, १५–२० लाख भन्दा बढी खर्च भयो। त्यसपछि मलाई लामो समयसम्म तनाव भयो।’- हिमेश पन्त
29/05/2026
यस पटककाे बजेट कस्ताेछ?
A. धेरै राम्राे B. ठिकै c. नराम्राे
याे बजेटले देशमा परिवर्तनकाे शुरूवात गर्ला?
प्रतिक्रिया दिनुस, सुझाव सहित 🙏
BudgetNepal2083
28/05/2026
बिजुली चीन निर्यात हुने बाटो खोल्दै सरकार: सरकारले नेपाल-चीन जोड्ने ‘चिलिमे–केरुङ’ विद्युत् प्रसारणलाइन आयोजना कार्यान्वयनका लागि चीनलाई 'लेटर अफ रिप्लाइ' पठाउने निर्णय गरेको छ। यो निर्णयसँगै भारत र बंगलादेशपछि अब उत्तरी छिमेकी चीनसँग पनि बिजुली व्यापार गर्ने नेपालको लक्ष्यमा महत्वपूर्ण सफलता मिल्ने देखिएको छ।
केपी ओली, रमेश लेखक , पृथ्वी सुब्बा गुरुङ लाई कारबाही गर्न सिफारिश 😲
#निलोपाटी
Click here to claim your Sponsored Listing.
Category
Website
Address
44600