Gaumukhi RSP

Gaumukhi RSP

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Gaumukhi RSP, Political Party, Kathmandu, .

राष्ट्रिय स्वतन्त्र पार्टी गौमुखी गाउँपालिका प्युठान द्वारा सञ्चालित राष्ट्रिय स्वतन्त्र पार्टी फेसबुक पेजमा यहाँलाई स्वागत छ।
सभापति : सन्तोष कुँवर
सचिव : प्रदिप लामा।
सम्पर्क नम्बर :9844985975

13/09/2026

यो फोटो हेरेर के पुष्टि हुन्छ

12/09/2026
05/09/2026

सल्लाह सुझाव र गुनासोको लागि

04/09/2026

आफ्नै पार्टीको भएपनि गल्ती गर्छ भने कुनै पनि हालतमा छोडिँदैन। कि जनतालाई चित्त बुझ्ने स्पष्टीकरण दिनुपर्यो यतिबेला जनताले प्रश्न गरिरहेको बेला भाग्ने र व्यक्तिगत स्वार्थको लागि राजनीति गर्ने कदापि गौमुखी बासीहरूलाई मान्य हुने छैन।

02/09/2026

खेलौना बोक्ने उमेरमा जिम्मेवारी बोकि #रहेका #यी #बालक Tikaram Rijal B***n B***n Shah Bikash Update Routine of Nepal banda

30/08/2026

उद्धारको लागि हेलीको पर्खाइमा हुनुहुन्छ भने ११५५ १०० लगायतका नम्बरमा फोन गर्न सक्नुहुन्छ। यी नम्बरमा फोन गर्दा पैसा लाग्दैन

28/08/2026

प्रधानमन्त्री बालेन शाह यसरी बाढी प्रभावित क्षेत्रमा निरीक्षण गर्दै

Photos from Gaumukhi RSP's post 27/08/2026

विपतको बेला सबैले मिलेर सहयोग गर्नुपर्छ मिलेर सहयोग गर्नुपर्छ राष्ट्रिय स्वतन्त्र पार्टी गौमुखी परिवारको तर्फबाट हामीले यति सहयोग गर्यौ तपाईहरुले पनि जति सक्नुहुन्छ त्यति सहयोग गर्नुस्।

25/08/2026

गौमुखी गाउँपालिका बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार दिने चर्चा
Sunil Lamsal

23/08/2026

गौमुखी गाउँपालिकाबाट ५० भन्दा बढी जनाले राष्ट्रिय स्वतन्त्र पार्टीले खुलाएको क्यान्डिडेट क्लबद्वारा आफ्नो नाम दर्ता गरिसके। #