Raj Avataar
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Raj Avataar, Digital creator, Kathmandu.
From:RONB
निर्वाचन आयोगले फागुन २१ गते हुने चुनावका लागि कार्यतालिका तयार गरेको छ ।
१. निर्वाचन प्रायोजनको लागि मंसिर १ गतेदेखि १० गतेसम्म दल दर्ता हुनपर्ने ।
२. पहिलो हुने निर्वाचन प्रणालीका लागि माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने ।
३. फागुन ३ देखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसार गर्न पाईने साथै फागुन १८ गतेदेखि प्रचारप्रसार निषेध गरिने ।
४. फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुने ।
५. समानुपातिक निर्वाचन प्रणालीका लागि मंसिर १५ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने र पुस १८–१९ गते बन्दसूची पेश गरिने ।
All 56 Gates of Koshi Barrage are opened due to high red alert. 🙏🏼
बाढी पहिरोमा सावधानी अपनाउन प्रधानमन्त्रिको सन्देश, सजग रहनुहोला 🙏🙏🙏🙏
जेन्जी आन्दोल*नबारे जाँचबुझ गर्न बनेको आयोगले पूर्वप्रधानमन्त्री केपी ओली, पूर्वगृहमन्त्री रमेश लेखक, पूर्व गृहसचिव गोकर्णमणी दुवाडी, राष्ट्रिय अनुसन्धानका पूर्वप्रमुख हुतराज थापा र काठमाडौंका पूर्व सीडीओ छवि रिजालको विदेश भ्रमण रोक लगाउन आवश्यक कारवाही अगाडी बढाउन र आयोगको स्वीकृति बेगर काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था गर्न सिफारिस गरेको छ।। 🙏🙏
27/09/2025
नेपालले t-20 अन्तरास्ट्रिय क्रिकेट खेलमा वेस्ट इन्डिजलाई १९ रनले पराजित गरेको छ 💐💐💐💐💐💐 सबैलाई बधाई 💐🙏🙏🙏
25/09/2025
प्रत्यक्ष निर्वाचित कार्यकारीका लागि प्रधानमन्त्रि ज्युले अलिक संविधानलाई हेरफेर गर्ने कानुनि बाटो अपनाउनु पर्छ, संविधान संसोधन संबैधानी प्रक्रिया बाट अगाडी बढ्दा प्रत्यक्ष निर्वाचित कार्यकारी फेरी सपनाको संसार जस्तै होला। उहाँ आफै पनि त संबैधानिक प्रक्रियाबाट प्रधानमन्त्रि बनेको होइन। Gen-G दाजुभाईले ज्यान गुमाएको भुल्न हुन्न।
23/09/2025
होसियार
- धनकुटाको सहिदभूमि गाउँपालिका –६ चाम्चास्थित टप्पुदेवि माविमा पानीपुरी र चटपटे खाँदा १५ जना विद्यार्थी बिरामी परेका छन्।
- प्रधानाध्यापक रमेश पौडेलले
देशको मन्त्रीमण्डल राम्रो छ, आशा लाग्ने व्यक्तिहरु आएका छन् अब केहि समय उहाँहरुको काम हेर्न पर्ला 🙏🙏🙏
22/09/2025
यो फोटो फेरी re-post गरेको... हामी दुई simple पोसाकमा, उहाँ महान, म......
11/09/2025
सुन्दर फुल फुलेको देख्न पाउँ!!🙏🙏🙏💐💐💐💐💐
15/06/2025
जस्तो बनायो त्यस्तै बन्ने: प्रकृति
Click here to claim your Sponsored Listing.