Karanraj joshi
सफलताको लागि सहकार्य
07/06/2026
Computer operator vacancy
_follow our page
06/06/2026
कोशी प्रदेशको सब इन्जिनियर पदमा सिफारिस हुनुहुने सबैलाई हार्दिक बधाई तथा शुभकामना ।
06/06/2026
प्रतिनिधि सभा निर्बाचन-२०८२ सम्बन्धि जानकारी
06/06/2026
प्रदेश लोकसेवा आयोग,सुदूरपश्चिम प्रदेशको प्रदेश स्वास्थ्य सेवा,फार्मेसी समूह,सातौँ तह,फार्मेसी अधिकृत पदको लिखित परीक्षाको नतिजा प्रकाशन।
06/06/2026
Congratulations👏🏼
फुटबल स्टार Lamine Yamal यस सिजनको La Liga Player of the year (सिजनको उत्कृष्ट खेलाडी) घोषित भएका छन्। 😊🌸
06/06/2026
#अपाङ्गता भएका व्यक्तिहरूका लागि निःशुल्क स्वास्थ्य बिमा ।
04/06/2026
#मधेश सातौँ तहको सिफारिस
वि.नं. :२९-३५/२०८२-०८३, #प्रशासन सेवा सामान्य प्रशासन/लेखा समूह अधिकृत #सातौ तहको सिफारिश नतिजा
#प्रदेश लोक सेवा आयोग मधेश प्रदेश🙏🙏
निजामती कर्मचारीमा व्यापक 'रिफम' गर्दै सरकार, सचिव सहित पुराना १० हजार कर्मचारीलाई एकैपटक घर पठाइँदै😮
सरकारले निजामती कर्मचारीमा ठुलो 'रिफम'को तयारी गरेको छ । संघीय निजामती विधेयकमार्फत सरकारले कम्तीमा १० हजार कर्मचारी अवकाशमा पठाउनेगरी तयारी गरेकाे छ ।
विधेयकमा के छ ?
सामान्य प्रशासनमन्त्री रावलले मन्त्रालयबाट टुंग्याएर पठाएको संघीय निजामती विधेयकमा पुराना सिनियर कर्मचारीलाई एकैपटक बिदा गर्ने प्रावधान राखिएको छ ।
विधेयकमा ३० वर्ष पुगेको वा ५५ वर्ष पुगेकालाई एकैपटक अवकाश दिने योजना छ । अर्थात ३० वर्ष सेवा अवधि पूरा गरेका तथा ५५ वर्ष उमेर पुगेका कर्मचारीलाई अनिवार्य अवकाश दिएर नयाँ र दक्ष जनशक्ति भित्र्याउने योजना बालेन सरकारले अगाडि बढाएको छ ।
अहिले निजामती कर्मचारीको अनिवार्य अवकाशको उमेरहद ५८ वर्ष कायम छ । प्रस्तावित कानुनमा ३० वर्ष सेवा अवधि वा ५५ वर्ष उमेरको प्रावधान राखिएको छ ।
यो प्रावधानअनुसार कुनै पनि कर्मचारीको ३० वर्ष सेवा अवधि वा ५५ वर्ष उमेर जुन पहिले पुग्छ, त्यही आधारमा अवकाश दिने सरकारको तयारी छ । जस्तै कुनै कर्मचारीको उमेर ५५ वर्ष नपुगे पनि उसले सेवामा ३० वर्ष पुरा गरिसकेको छ भने उसले अनिवार्य अवकाश पाउने छ ।
लाेकसेवा - पत्रिका
04/06/2026
विश्वको शक्तिशाली पासपोर्टहरुको सूची,२०२६
Click here to claim your Sponsored Listing.
Contact the school
Telephone
Website
Address
Kathmandu