ClickCraft Marketing
Transforming clicks into clients.
16/08/2025
✨ Arjun जस्तै तपाईंसँग पनि लक्ष्य छ, तर Krishna जस्तै मार्गदर्शन बिना जित असम्भव!
आजको समयमा तपाईंसँग Digital Marketing guide छैन भने, तपाईंको व्यवसायले युद्धमैदानमा हार्न सक्छ।
👉 Let us be your Krishna in this digital battlefield & take your business to victory! 🚀
#श्रीकृष्णजन्माष्टमी
15/08/2025
Need awareness? Add Reels placements
If you're looking to drive brand awareness, adding Reels as a placement can help. In our meta-analysis, campaigns with Reels placement included had 11% lower median cost per incremental brand awareness than BAU placement without Reels, outperforming with 92% confidence.
09/08/2025
"राखीले जस्तो प्रेम, विश्वास र सुरक्षाको अटूट बन्धन गाँस्छ, त्यस्तै ClickCraft Marketing को रणनीतिले व्यवसाय र ग्राहकबीचको सम्बन्धलाई निरन्तर मजबुत बनाउँदै दीर्घकालीन customer retention सुनिश्चित गर्छ।
💛 Happy Raksha Bandhan! 💛"
01/08/2025
✨ तपाईंको Brand मा छ अपार सम्भावना, तर त्यो सम्भावना खुल्ने कुंजी भनेको सही Digital Strategy हो।
आजको डिजिटल युगमा, तपाईंको व्यवसाय केवल राम्रो उत्पादन वा सेवा मात्र होइन, सही मार्केटिङ रणनीतिमा पनि निर्भर हुन्छ।
✅ Social Media Marketing बाट तपाईंको ब्रान्ड लाखौं ग्राहकहरुसम्म पुग्छ।
✅ SEO र Content Marketing ले तपाईंको व्यवसायलाई सर्चमा शीर्षमा पुर्याउँछ।
✅ Paid Ads र Analytics ले तपाईंलाई सही Audience सम्म पुगेर ROI बढाउन मद्दत गर्छ।
ClickCraft Marketing संग, तपाईंलाई केवल मार्केटिङ सेवा मात्र होइन, Real Growth को भरोसा पनि मिल्छ।
हामी तपाईंको व्यवसायलाई pawn बाट king बनाउने काम गर्छौं – जसरी सही Strategy ले Chess मा जीत दिलाउँछ। ♟️👑
👉 अब तपाईंको ब्रान्डलाई नयाँ उचाईमा पुर्याउने बेला आएको छ।
📞 CALL US TODAY & Start Your Growth Journey!
31/07/2025
🔴 पुरानो Look, Low Impact?
आज पनि तपाईंको post पुरानै design style मा छ?
📆 2010-को जस्तो visual, outdated fonts, र too much text?
⚡️अब समय छ upgrade गर्ने — तपाईंको पोस्टले 2025 को standard meet गर्नुपर्छ।
GenZ audience ले fast scroll गर्छ, उनीहरूलाई चाहिन्छ clean, bold & visually appealing creatives.
📉 पुरानो design ले brand को image लाई कमजोर बनाउँछ —
⛔️ कम engagement
⛔️ कम trust
⛔️ कम sales
🎯 Today’s digital market demands:
✅ Minimal but smart text
✅ Bold visuals
✅ Mobile-first layout
✅ Clear value in 3 seconds
🧠 GenZ doesn't like too much text in post — unorganized content देखेपछि scroll गरिदिन्छन्।
Instead, make them stop, look & engage!
📈 नया look = नया energy = राम्रो response
📩 अबको post design कस्तो हुनुपर्छ भनेर जान्न चाहनुहुन्छ?
Message गर्नुहोस् — हामी तपाईंको brand लाई 2025-ready बनाउँछौं।
30/07/2025
"Boring brands get ignored; they get forgotten. 🚫
आजको competitive बजारमा सामान्य देखिने brand लाई कसैले याद राख्दैन।
ग्राहकको मनमा बस्नको लागि brand लाई bold, creative र meaningful बनाउन जरुरी हुन्छ।
Marketing भनेको केवल promotion होइन,
👉 यो तपाईंको business को story सुनाउने कला हो।
👉 यो ग्राहकसँग भावनात्मक connection बनाउने बाटो हो।
👉 अनि यही connection ले brand लाई unforgettable बनाउँछ।
ClickCraft Marketing मा हामी believe गर्छौं –
तपाईंको brand लाई भीडमा हराउने होइन, भीडमै चम्किने बनाउनुपर्छ।
Because in today’s world, only remarkable brands get remembered. 🌟
"**
29/07/2025
🚀 Grow Your Business With Us! 🚀
आजको competitive market मा केवल traditional marketing sufficient छैन। अब तपाईंलाई चाहिन्छ Digital Marketing Power जसले तपाईंको business लाई next level मा पुर्याउँछ। 💡
👉 With ClikCraft Marketing, you get:
✅ Social Media Marketing (Facebook, Instagram, TikTok Ads) – तपाईंको brand लाई लाखौँ audience सम्म पुर्याउने।
✅ SEO (Search Engine Optimization) – Google मा top मा आउनुहोस् 🔍
✅ Google Ads (PPC) – सही keyword मा सही customer सम्म तुरुन्तै पुग्ने।
✅ Content Marketing – blogs, graphics, reels 🎥 जसले engagement बढाउँछ।
✅ Email Marketing – पुराना customer retain गर्ने, नयाँ leads convert गर्ने।
✅ Branding & Strategy – तपाईंको business लाई unique देखाउने clear roadmap।
📊 हाम्रो लक्ष्य: followers मात्र होइन, तपाईंको sales & revenue बढाउनु।
📞 Call us today: +977 9861756205
📲 Follow Marketing
👉 Don’t wait! Success starts with going DIGITAL. 🚀
✨ Hashtags:
28/07/2025
Ram ले Sita लाई फर्काउन लाखौं सेना ल्याए, तर सफल मिशनको सुरुवात भयो जब Hanuman ले पहिलो पटक Lanka पार गरे।
तपाईंको business Ram हो, तपाईंका ग्राहक Sita — र ClickCraft Marketing हो त्यो Hanuman, जो तपाईंको brand को message सीधै customer को मनसम्म पुर्याउँछ।
रामायणमा जस्तै, हरेक सफल यात्राको सुरुवात messenger बाटै हुन्छ।
27/07/2025
तपाईंको गहना अब showroom मात्र होइन, smartphone मा पनि बिक्न थाल्छ!
Wedding set, diamond ring, birthday gifts — तपाईंका design हरु अब डिजिटल ads र stunning photos मार्फत सीधा ग्राहकको मोबाइलमा देखिन्छन्।
📱 Facebook मा boosted post, 📸 high-quality photos/video र 🌟 satisfied customer reviews ले तपाईंको brand लाई premium र trusted बनाउँछ।
अब अनुमान होइन — कुन गहना क्लिक भयो, मन पराइयो, वा ignore गरियो — सबै थाहा हुन्छ, सबै मापन हुन्छ।
✅ बिक्री बढाउन चाहनुहुन्छ?
👉 अब blending होइन, owning गर्नुहोस् — Digital Marketing सुरू गर्नुहोस् आजै।
☎️ 986-1756205
📲
📍 Panchakumari Marga, New Baneshwor
26/07/2025
📢 Trekking & Expedition Company Owners — This is Your Digital Call to Adventure! 🧗♂️🏔️
Spring मा Annapurna Circuit, Autumn मा Everest Base Camp — तपाईंका seasonal trek packages लाई सही समय र सही audience समक्ष पुर्याउन अब agent को भर परिरहनु पर्दैन।
Digital Marketing ले तपाईंलाई कम खर्चमा विश्वका जुनसुकै कुनामा रहेका trekkers सँग direct connect गराउन सक्छ।
🎯 China, India, Australia जस्ता देशका adventure lovers लाई targeted ads देखाएर online बाटै instant inquiry र direct booking सम्भव छ।
📸 Trek को real photos, vlog, testimonials, र satisfied client को review हरु social media मा post गर्दा trust बढ्छ — जुन trust ले तपाईंको company मा हरेक season consistent bookings ल्याउन सक्छ।
✅ अब agent fees, commission, र outdated marketing tactics बिर्सनुहोस्।
✅ Trekking को season सुरु हुनु अगाडि नै audience तयार बनाउनुहोस्।
✅ Visibility बढाउनुहोस्, bookings multiply गर्नुहोस्।
🚀 Whether you're just starting out or already established, Marketing को strategy ले तपाईंको trek business लाई नया उचाइमा पुर्याउन सक्छ।
📩 Contact us today and let’s scale your trekking business — the smart, digital way!
☎️ 986-1756205
📲
📍 Panchakumari Marga, New Baneshwor
25/07/2025
के तपाईंको shoe store मा केही styles कम बिकिरहेका छन्?
Digital marketing को सहायताले तपाईंले त्यस्ता products लाई पनि बिक्रीमा ल्याउन सक्नुहुन्छ। Combo deals, flash sales, clearance offers जस्ता tactics ले slow-moving items लाई boost गर्न सकिन्छ। 🙌👟
Facebook ads को सबभन्दा ठूलो फाइदा के हो भने — तपाईं हरेक shoe design लाई सही audience समक्ष पुर्याउन सक्नुहुन्छ।
कसैलाई sporty look मन पर्छ, कसैलाई formal – तपाईंले interest-based targeting गरेर सबैलाई फरक फरक brand को ad देखाउन सक्नुहुन्छ। 🎯
अब व्यापार केवल भौतिक पसलमा सीमित हुने समय छैन। Digital platform बाट order, call, message सबै सम्भव छ।
Reach हजारौं मानिससम्म पुग्छ र sales पनि स्वाभाविक रूपमा बढ्छ। 📈📱
अब shoe retail मा पनि smart marketing को समय आएको छ।
Let's go digital — because smart brands don’t wait for walk-ins, they show up on your customer’s screen!
☎️ 986-1756205
📲
📍 Panchakumari Marga, New Baneshwor
24/07/2025
📢 अब किराना पसलको प्रचार डिजिटल बाट!
तपाईं pamphlet र banner मा खर्च गर्दै हुनुहुन्छ, तर ग्यारेन्टी छैन कि कुन मानिसले हेर्छ। अब Facebook र Instagram ले तपाईंको पसल भएको एरिया (जस्तै: Kalanki, Patan) को ग्राहकलाई मात्र टार्गेट गरेर विज्ञापन देखाउँछ। 🔍
🎯 तपाईंले राख्नुभएको छुट, Buy 1 Get 1, Combo Offer हरु — हामी फोटो खिच्छौं, पोस्ट बनाउँछौं, अनि त्यो पोस्ट मोबाइलमै हजारौं local मान्छेले हेर्छन्।
👉 केहीले त घरबाटै call/order गर्छन्!
💸 पुरानो प्रचारको Rs.1000 बराबर खर्चमा, तपाईंको पसल 10,000+ local मान्छेसम्म पुर्याउन सकिन्छ।
अब ग्राहक खोज्न होइन, ग्राहकलाई आफैँ बोलाउने समय हो!
📲 Digital Marketing ले तपाईंको पसललाई अझ बढी देखिने, सजिलो र बिक्री बढाउने बनाउँछ।
आजै सम्पर्क गर्नुहोस् र तपाईंको किराना पसललाई डिजिटल मार्केटमा अगाडि लैजानुहोस्!
अब स्वाद मात्र हैन, visibility पनि important छ!
📲 Let your food be seen, loved, and shared — ClickCraft Marketing सँग आजै सुरु गर्नुहोस्।
☎️ 986-1756205
📲
📍 Panchakumari Marga, New Baneshwor
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Kathmandu
44600