Rajendra Raj Timilsina, समाचारालय

Rajendra Raj Timilsina, समाचारालय

Share

Ex-Chief News Editor at Nepal Television. Doctor of Philosophy from KU. 1. Longest Serving TV News Presenter in Nepal (Jan 1996 to 2024)
2.

YouTube Channel: Rajendra Raj Timilsina

Chair: Neo-Sanskritization Study Center Nepal

Doctoral Thesis-based book-
https://www.amazon.com/dp/B0DL3CCDGX PhD from Kathmandu University School of Education,
Department of Development Studies
3. Thesis: Vedic Education Towards Feminization:
A Triśul Ethnography
4. Applied Triśul Paradigm
5. Theoretical contribution: Neo-Sanskritization
6. Ardha

16/05/2026

दुल्लुका वडा सचिवलाई उल्लु बनाउन खाेज्ने प्रकाश खड्का कार्बाहीमा । प्रधानमन्त्रीकाे कार्यालयले शनिबारकाे बिदामा पनि जारी गरेकाे छ- प्रेस विज्ञप्ति । अरु प्रकाश खड्काहरूलाई पनि कार्बाही गर्ने चेतावनी ।

16/05/2026

एन्फाकाे निलम्बन हट्याे

16/05/2026

अर्थ मन्त्रालय नै एक नम्बरमा छ भने अरुकाे के कुरा?

नेपालकाे समाचार, समाचारालयबाट 16/05/2026

आजकाे बुलेटिन

नेपालकाे समाचार, समाचारालयबाट Enjoy the videos and music you love, upload original content, and share it all with friends, family, and the world on YouTube.

15/05/2026

अकुत कमाएका विरुद्ध उजुरीकाे लहर शुरू

15/05/2026

आफ्नाे स्वास्थ्य सखाप हुनुकाे कारण भूपि शेरचनले मरणकाे केही हप्ताअघि बताउनुभएकाे रहेछ । उहाँ दिवंगत भएकाे पनि आज ३७ वर्ष पूरा भएछ । उहाँप्रतिकाे श्रद्धाञ्जलिमा Sunil Kumar Ulak ले सङ्ग्रह गरेकाे याे भिडियाेमा भूपिकाे भनाइ र कविता पनि छ ।

14/05/2026

सुप्रभातम् समाचार । १ जेठ २०८३, शुक्रवार

14/05/2026

सुधन गुरुङ छानबिन समिति गठन

14/05/2026

२०७२ सम्म सूचना तथा सञ्चार मन्त्रालय थियाे, अब फेरि उही नाम भएकाे छ । बालेन सरकारकाे सिफारिसमा राष्ट्रपति पाैडेलबाट केही मन्त्रालयकाे नाम फेरियाे, एक मन्त्रालय थपियाे- नवप्रवर्तन (Innovation). नयाँ मन्त्रालयसहित ३ मन्त्रालय प्रमसँगै छन् ।

14/05/2026

दुई प्रतिद्वन्द्वीका मुख्य ३ एजेण्डा: व्यापार, इरान, ताइवानलाई हतियार

Want your public figure to be the top-listed Public Figure in Kathmandu?
Click here to claim your Sponsored Listing.

Website

Address


Kathmandu/29
Kathmandu
44600