Sunil Rai

Sunil Rai

Share

Singer/Music Composer

Photos from Sunil Rai's post 20/06/2025

एउटा मिठो सहकार्य।
Lyrics - Shadow
Music - Sunil Rai/D.r.s Chhetri Arrange
Arrange - Sunil Rai
Vocal - Pramode Kharel/Anju Panta
Studio - Melody Nepal
Coming Soon..

10/06/2025

Upcoming project stay tune guys.❤️🙏

24/05/2025

नमस्कार❤️🙏मेरा भगवानरुपी दर्शक अनि स्रोताहरुमा (Singing Star Nepal session - 1 )को उपाधि बिजेता हात नपरे पनि तपाईहरुको अपार माया पाएकोछु त्यो नि मेरो लागी ठुलो कुरा हो मलाई जीताउन खटिनु हुने मेरो आदरणिय देश तथा बिदेशमा रहनुहुने दाजु भाई दिदी बहिनीहरुमा सिर निहुराएर धन्यवाद ग्यापन गर्न चाहान्छु । मेरो यात्रा (singingstarnepal ) मा सकिएको हो सॅंगीतिक यात्रा मा भने अझै निखारिएर अगाडि बढ्न प्रोत्साहन मिलेको छ 🙏 अझै थप सृजना गर्ने र निरन्तर यो यात्रामा अगाडि बड्ने प्रेरणा मिलेको छ । फेरीपनी मलाई माया गरेर साथ सपोर्ट गर्नुहुने सम्पुर्णमा मनैबाट धेरै धन्यवाद भन्न चाहान्छु 🎵❤️🙏

19/05/2025

नमस्कार मेरा भगवानरुपी दर्शक अनि स्रोताहरुमा (Singing Star Nepal session - 1 )को उपाधि बिजेता हात नपरे पनि तपाईहरुको अपार माया पाएकोछु त्यो नि मेरो लागी ठुलो कुरा हो मलाई जीताउन खटिनु हुने मेरो आदरणिय देश तथा बिदेशमा रहनुहुने दाजु भाई दिदी बहिनीहरुमा सिर निहुराएर धन्यवाद ग्यापन गर्न चाहान्छु । मेरो यात्रा (singingstarnepal ) मा सकिएको हो सॅंगीतिक यात्रा मा भने अझै निखारिएर अगाडि बढ्न प्रोत्साहन मिलेको छ 🙏 अझै थप सृजना गर्ने र निरन्तर यो यात्रामा अगाडि बड्ने प्रेरणा मिलेको छ । फेरीपनी मलाई माया गरेर साथ सपोर्ट गर्नुहुने सम्पुर्णमा मनैबाट धेरै धन्यवाद भन्न चाहान्छु 🎵❤️🙏

Photos from Sunil Rai's post 16/05/2025
16/05/2025

सेवा,नमस्कार भगवानरुपी आदरणिय मेरा दर्शक मानुभावहरुमा ❤️ Singig Star Nepal Session 1 को FINALLY यहि जेस्ट( ३ ) गते भोली हुने भएकोले अब Singing star nepal को उपाधी बिजेता बन्ने बनाउने केवल हजुरहरुकै हातमा रहेको छ देश तथा विदेशमा रहनुहुने आदरणिय आमा बुवा,दाजु भाई तथा दिदी बहिनीहरुमा अन्तिम पटक मलाई (Vote) गरी यस Singing Star Nepal कार्यक्रमको उपाधी बिजेता बन्न सहयोग गरीदिनुहुन सबैमा हार्दिक अनुरोध गर्दछु।❤️🙏

15/05/2025

सेवा,नमस्कार भगवानरुपी आदरणिय मेरा दर्शक मानुभावहरुमा ❤️ Singig Star Nepal Session 1 को FINALLY यहि जेस्ट( ३ ) गते हुने भएकोले अब Singing star nepal को उपाधी बिजेता बन्ने बनाउने केवल हजुरहरुकै हातमा रहेको छ मलाई Vote गर्न अब केही दिन मात्र रहेकोले अन्तिम पटक मलाई (Vote) गरी यस Singing Star Nepal कार्यक्रमको उपाधी बिजेता बन्न सहयोग गरीदिनुहुन सबैमा हार्दिक अनुरोध गर्दछु।❤️🙏

12/05/2025

धेरै धेरै धन्यवाद Vhupu Rai काका यो साथ सपोर्टको लागी ऋणी रहे।🙏

11/05/2025

यो अपार मायांको लागी आभार प्रकट गर्न चाहान्छु।

07/05/2025

Thank you so much priya bhai pramesh rai and team🙏

06/05/2025

Thank you so much voice of nepal Sabina Younghang Limbu baini🙏

Category

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Sunil Rai posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Kathmandu.