Hathi Chhap Chappal

Hathi Chhap Chappal

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Hathi Chhap Chappal, Footwear Store, Kathmandu.

28/08/2025

चाहे उकालो होस् वा ओरालो, हात्तीछाप चप्पलको साथ पाइला रोकिदैन।

26/08/2025

पर्वको रौनकसंगै हात्ती छाप रोजेर, नाच्नुहोस् मन खोलेर। समस्त नेपाली नारीहरुमा महान् चाड हरितालिका तीजको विशेष शुभकामना व्यक्त गर्दछौं।

23/08/2025

जिन्दगीको बाटोमा ठेस लाग्दा समात्ने हात र कहिल्यै नछुट्ने साथ दिनुहुने प्यारा बुवालाई नमन। समस्त महान् बुबाहरुलाई हात्ती छाप चप्पलको तर्फबाट बुवाको मुख हेर्ने दिनको हार्दिक शुभकामना व्यक्त गर्दछौँ।

20/08/2025

Caption:

समय बदलियो, तर साथ उही ।

हात्तीछाप चप्पल - हरेक पाइलामा, सधैं साथमा ।

13/08/2025

तपाईं शहरमा हुनुहुन्छ वा गाउँमा? जहाँ भए पनि, सहजताको लागि एउटै नाम छ - हात्तीछाप चप्पल!

09/08/2025

पवित्र बन्धन, मजबुत साथ।

हात्ती छाप चप्पलको तर्फबाट सम्पूर्ण नेपालीहरूमा जनै पूर्णिमा र रक्षा बन्धनको हार्दिक शुभकामना।

25/07/2025

हात्तीछाप चप्पल जे कामको लागि जता जान पनि ठीक छ।

06/06/2025

माटो विदेशी तर पाइला नेपाली! हात्ती छाप चप्पल: परदेशमा पनि आफ्नोपनको याद दिलाउँछ।

26/05/2025

Effortlessly cool, totally casual. That's the Hathi Chaap’s vibe.

 

25/05/2025

चाहे घर भित्र होस् या बाहिर, हात्ती छाप चप्पलले हरेक पाइला सहज बनाउँछ।

 

15/05/2025

तपाईंको हरेक पाइलाको सहयात्री हात्ती छाप चप्पल - घर बाहिर पनि ठिक्क, भित्र झनै चिटिक्क।

Want your business to be the top-listed Clothing Store in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Website

Address

Kathmandu
44600