Bhatbhateni Club

Bhatbhateni Club

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bhatbhateni Club, Digital creator, Kathmandu.

21/03/2026

प्रकृतिको मनमोहक दृश्यसँगै विपद् पनि निम्तिएको छ। मध्यपहाडी लोकमार्गमा भएको भारी हिमपातले रुकुमपूर्वमा २५० भन्दा बढी यात्रुहरू अलपत्र परेका छन्।

आफ्नो गन्तव्यमा हिँडेका बुढाबुढी, केटाकेटी र बिरामी यात्रुहरू यतिबेला हिउँमा बाटो हेरेर बसिरहेका छन्। स्थानीय प्रशासन र सुरक्षा निकायबाट छिटो भन्दा छिटो सडक खुलाउने र उद्धार गर्ने प्रयास होस् भन्ने हाम्रो चाहना छ।

सुरक्षित रहनुहोस्, सतर्क रहनुहोस्!

18/03/2026

Shopping day: सानो किनमेल, ठूलो खुशी!!

08/03/2026

अन्तर्राष्ट्रिय नारी दिवसको शुभकामना!

02/03/2026

Happy Holi❤️

26/02/2026

६ महिनाको अथक मेहनतपछि हामी फेरि ग्राहकहरूमाझ फर्किएका छौं। यो पुनःसञ्चालन केवल स्टोर खुल्नु मात्र होइन, हाम्रो टीमको साहस, एकता र नयाँ सुरुवातको प्रतीक हो।

26/02/2026

From ashes to light: भाटभटेनी महाराजगञ्ज आज फेरि खुल्यो, साहस, मेहनत र आत्मविश्वासको प्रतीक!

23/02/2026

"६० वर्ष कटे पनि २५-२६ वर्षको जस्तै उत्साह र जोस अझै बाँकी छ! जतिसुकै ठूलो चुनौती आए पनि खरानीको पहाडबाट उठेर फेरि नयाँ उचाइमा पुग्ने संकल्प लिएका छौं। भाटभटेनी फेरि अझ बलियो र सुरक्षित भएर आउँदैछ।"
-Min Bahadur Gurung

video. onlinekhabar

21/02/2026

खरानीबाट उठेको विश्वास: भदौको पीडादेखि फागुनको पुनर्जन्मसम्म!

19/02/2026

प्रजातन्त्र दिवसको शुभकामना!

19/02/2026

सबल नेतृत्व र आत्मविश्वासको प्रतीक: हाम्रो Store Manager को प्रेरणादायी यात्रा!

18/02/2026

Nepal vs Scotland काे खेलमा Highest Run Scorer को सही भविष्यवाणी मिलाउनु भएका KOMALHARI SHRESTHA लाई हार्दिक बधाई! 🎉

18/02/2026

Hello!
Guess our store location......

Want your business to be the top-listed Food & Beverage Service in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Culinary Team

Attire

Website

Address

Kathmandu