Phoenix Powder

Phoenix Powder

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Phoenix Powder, Medical and health, Balaju, Kathmandu.

14/11/2024

थाकल प्रजातिको फलको बियालाई पिसेर बनाइने धुलोलाई Phoenix Powder भनिन्छ। अन्तरास्ट्रिय बजारमा यसलाई dates bean powder भनेर पनि उपलब्ध छ।
𝐏𝐡𝐨𝐞𝐧𝐢𝐱 𝐏𝐨𝐰𝐝𝐞𝐫 मा यी तत्व हरु पाइन्छ:
1)Fiber
2)Vitamins(Vitamin B including B6 and and small amount of Vitamin K)
3)Minerals(Potassium, Magnesium, Copper, Manganese and Iron)
4)Antioxidants(Flavonoids, Carotenoids and Phenolic acid help protect cell from damage)

यसले शरीरलाई धेरै हिसाबले फाइदा पुराउछ। यसले गर्ने फाइदा हरु:
१) तौल घटाउने: यसमा फाईबर को मात्रा धेरै हुनाले शरीरमा calorie को मात्रा घटेर तौल घटाउन मद्दत गर्छ।
२) यौन स्वास्थ्य: यसको दैनिक प्रयोग ले यौन इच्छा जगाउने र सिघ्रपतन जस्ता समस्या हटाउछ।
३) रगतमा चिनीको मात्रा regulate गर्ने: यसमा भएको फाइबर ले रगतमा sugar level लाई stabilize गर्छ। यसले मधुमेह हुने र हुन सक्ने व्यक्ति लाई फाइदा गर्छ।
४) मुटुको स्वास्थ्य: यसले शरीरमा cholesterol level लाई घटाउछ र साथै blood pressure लाई समेत regulate गर्छ।
५) शरीर सुन्निएको कम गर्ने: यसमा antioxidants को मात्रा प्रचुर मात्रा मा भएकाले यसले शरीरमा विभिन्न अंग सुन्निएको कम गर्छ।
६) मानसिक स्वास्थ्य: यसले डिप्रेसन,एनजाईटी जस्ता समस्यालाई कम गर्ने गर्छ।
७) पाचन प्रणालीमा सुधार: यसमा फाइबर प्रचुर मात्रामा भएकाले पाचन प्रणालीमा फाइदा पुराउछ।
८) ढाड र कम्मर दुख्ने समस्या को समाधान हुन्छ।

प्रयोग गर्ने तरिका:
यसलाई धेरै तरिकाले प्रयोग गर्न सकिन्छ। जस्तै:-
१) Smoothie मा एक चम्चा हालेर बिहानको समयमा खान सकिन्छ।
२) चिया वा कफीमा एक चम्चा हालेर पिउन सकिन्छ। यसले स्वाद बेग्लै दिनुका साथै स्वास्थ्यमा फाइदा समेत पुर्याउछ।
३) दहिमा धुलो थोरै छर्केर खान सक्नुहुन्छ।
४) खाना खानुअघि एक गिलास पानीमा एक चम्चा धुलो हालेर पिउदा, भोक लाग्नुको साथै खानेकुरा राम्रो संग पच्छ।

Want your business to be the top-listed Health & Beauty Business in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address

Balaju
Kathmandu
44600