RNN

RNN

Share

This is the official page of RNN News. Your Voice. Your Platform.

Join us on page for real-time updates: https://www.facebook.com/share/16yJP6c3cN/

28/05/2026

आशिका तामाङको जेन्जी आन्दोलनको भिडियो सामाजिक सन्जालमा ! संसद भवन जल्दैछ भनेर पहिले नै कसरी थाहा भयो ?

मानव अधिकार आयोगले उनी माथी पनि अनुसन्धान गर्न सरकारलाइ सिफारिस गरेको छ।
RNN

28/05/2026

रोल्पामा मह बेच्न हिँडेका युवाहरुमाथि निर्घात कुटपिट गरिएको छ । उनीहरुले गुणस्तरहीन मह बेचेको स्थानीयको आरोप छ । तर, सम्झाएर हुने ठाउँमा हातपात गरिएको भन्दै चर्को आलोचना भइरहेको छ।। RNN

28/05/2026

सिंहदरवार जल्दै गर्दा "We did it" भन्दै खुशी मनाउदै थिए हेमराज थापा।। RNN

Vid:Social Media

28/05/2026

भदौ २४ गते यी युवाहरूको समूहले प्रहरीलाई बर्दि खोल्न लगाएर दुर्व्यवहार गरेको थियो ||

Vid:Social Media

28/05/2026

पोखराको पृथ्वीचोक बसपार्क क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरेर निर्माण गरिएका संरचनामा चल्यो डोजर ।। RNN

भिडियाेः नेपाल फाेटाे लाइब्रेरी ।

27/05/2026

Breaking:मानव अधिकार आयोगले सुधन गुरुङसहित रास्वपाका १५ सांसदहरू माथि अनुसन्धान गर्न सिफारिस गरेको छ।😮

27/05/2026

सांसद दीपककुमार साहले सरकारले जनतासगँ युरोपको जस्तो कर लिने तर सोमालियाको जस्तो सुबिधा दिने गरेको आरोप लगाएका छन् ।😳

27/05/2026

Breaking:राष्ट्रिय मानव अधिकार आयोगले पूर्वप्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल साथै जेन जी आन्दोलन छानबिन आयोगका अध्यक्ष गौरीबहादुर कार्कीमाथि समेत छानबिन गर्न सिफारिस गरेको छ।😮

27/05/2026

सुकुम्बासीहरुलाई सरकारले पैसा होइन काम दिनुपर्छः सुरेन्द्र केसी

27/05/2026

पूर्वप्रधानमन्त्री सुशीला कार्कीमाथि अनुसन्धान गर्न मानव अधिकार आयोगको सिफारिस।😳

27/05/2026

मानव अधिकार आयोगको निष्कर्ष! टीओबीको नेतृत्व सुदन गुरुङले गरेपछि जेनजी आन्दोलन हिंसात्मक भयो ।। RNN

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Website

Address

Kathmandu