Ramailo Station Helping Hands
जबसम्म तपाईं रोकिनुहुन्न, तपाईं कति बिस्तारै जानुहुन्छ भन्ने कुराले फरक पार्दैन।
युटुबर हुनै गारो😃
08/05/2025
पाकिस्तानले जवाफी आक्रमण गरेको छ । बिहीबार राति पाकिस्तानले भारतका विभिन्न क्षेत्रमा आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
एशियन न्यूज इन्टरनेशनल (एएनआई) समाचार एजेन्सीका अनुसार पाकिस्तानले जम्मुलाई ‘लोइटरिङ म्युनिसन्स’ (आफ्नै भित्र बिस्फोटक बोकेर लक्षित स्थानमा ठोक्किने ड्रोनहरू) प्रयोग गरेर आक्रमण गरिरहेको छ ।जम्मु विमानस्थलमा विस्फोट भएको खबर आएको बीबीसीले जनाएको छ । जम्मु सहरको गूज्जर नगर पुलमा रहेका एक प्रत्यक्षदर्शीले बीबीसीलाई बताए अनुसार उनले जम्मु विमानस्थल नजिक १६ वटा वस्तु खसिरहेको देखेका छन् ।
एक सुरक्षास्रोतले एएफपी समाचार एजेन्सीलाई विमानस्थलमा विस्फोट भएको बताएका छन् ।
प्रत्यक्षदर्शीहरूले बीबीसीलाई बताए अनुसार बजारहरू बन्द भएका छन्, मानिसहरू भागिरहेको देखिएको छ, साइरनहरू बज्न थालेका छन् र पुरै सहरमा बत्ती निभाइएको छ ।
एक प्रत्यक्षदर्शीले त्यहाँ पूर्ण अन्धकार (ब्ल्याकआउट) छ र उनीहरूले साइरनको आवाज सुनेको बीबीसीलाई बताएका छन्
कुलमान MD रहदा नाफामा भएको बिधुत प्राधिकरण कुलमान निकालिएपछी ५अर्ब घाटामा
24/04/2025
यो ट्राफिक हो कि हुन्डा?
नयाँ वर्ष २०८२ को शुभकामना !
नयाँ उमङ्ग, नयाँ सोच र सकारात्मक परिवर्तनको सुरुवात होस् यो वर्ष।
Social Message Nepal परिवारको तर्फबाट तपाईंलाई र तपाईंको परिवारलाई सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना !
25/03/2025
मन्त्रिपरिषद्को निर्णयविरुद्ध कुलमान अदालत जाने
Click here to claim your Sponsored Listing.
Category
Contact the public figure
Telephone
Website
Address
Bagmati
Kathmandu
44600