Birodh Rijal
A human being who want to support other human being irrespective of their class, cast, race, religi
हाम्रा चाडवाडमा पूँजिवाद हावि हुँदा मौलिकता कम देखासिकी बढी भएको देखिन्छ। परम्परागत देउसी भैलोहरुले रुप परिवर्तन गरेका छन्। मौलिक साँस्कृतिक पक्षमा भन्दा आर्थिक पक्षमा सबैको ध्यान छ। बजार भाउ अत्यन्तै आकासिएको छ। तर उपभोग बढाउनु परेकोछ। जिवनस्तर सुधार भएको जस्तो देखिए पनि उत्तिकै कष्टकर पनि छ। आर्थिक भारले मानिसहरू पिल्सिएका छन्। फलस्वरूप समाजमा विकृतीहरू फैलिले, व्यक्तिहरू पलायन हुने समस्या बढेको छ।
#नेपाल #नेपाली #चाडवाड #सँस्कृति #परम्परा #विकृति #पूँजिवाद #तिहार
Birodh Rijal
08/10/2024
My to IT students. Some points might be relevant for other discipline students as well.
- Make a for your vacation
- at least a book during the vacation.
- Try cooking with some new recipe
- for at least one day
- do at least one day
- learn at least a language or frame work
- try to one from scratch
Have some parties, play swing, cards etc. Eat healthy.
Birodh Rijal
26/09/2024
**आईटी सेवा निर्यातको होहल्लाले छोपिएको स्थानीय ‘डिजिटाइजेशन’ **
नेपालको सूचना प्रविधि सम्बन्धि सेवा र उत्पादनको निर्यातमा भइरहेको हल्लाखल्ला ठिकै छ तर यसले समग्र देशको विकासलाई सहि दिशा दिन सक्यो वा सकेन भन्ने मुख्य कुरा हो । यही सेरोफेरोमा Nischal Regmi सर र Birodh Rijal ले तयार पारेको आलेख यहाँ प्रस्तुत छ । यहाँहरूको रचनात्मक सुझावको अपेक्षा छ ।
आईटी सेवा निर्यातको होहल्लाले छोपिएको स्थानीय ‘डिजिटाइजेशन’ ‘डिजिटल नेपाल’ को परिकल्पना साकार पार्न सूचना प्रविधिको विकासलाई आमजनतासँग सरोकार राख्ने स्थानीय तहका समस्यास....
जसरि एउटा बोटमा राम्रो फल लाग्नका लागि रुखको पातमा हैन जरामा मलजल गर्नु पर्छ त्यसरी नै कुनै समस्याको समाधानका लागि मुल कारण (रुट कज) ठम्याइ समाधन खोजियो भने फलदायी हुन्छ।
“Train your mind to see something good in everything.”
- Buddha
आज विज्ञान दिवस
साथै
ईन्द्रजात्रा र विश्वकर्मा पूजाको उपलक्ष्यमा अवसरमा सबैमा हार्दिक शुभकामना ।।।
🎉💥🎉
Votes!
I request for your valuable votes for the transformation of NEA🇳🇵
07/09/2024
I've just reached 200 followers! Thank you for continuing support. I could never have made it without each and every one of you. 🙏🤗🎉
Vote for Birodh Rijal For empowered and inclusive Nepal Engineers' Association .
Birodh Rijal A human being who want to support other human being irrespective of their class, cast, race, religi
03/09/2024
Click here to claim your Sponsored Listing.