PASHUPATINATH

PASHUPATINATH

Share

ॐ नम शिवाय। हर हर महादेव !!!!! Om nama Shivaya....!!

15/02/2026
14/02/2026

श्री सिद्धबाबा मन्दिरको दर्शन गर्नुहोस्। 🙏🙏

11/02/2026

भैरबस्थान मन्दिर पाल्पा 🙏

11/02/2026

पशुपतिनाथ मन्दिरको दर्शन गरौँ 🙏
भगवान् पशुपतिनाथको कृपाले सबैको जीवनमा सुख, शान्ति र समृद्धि मिलोस्।
जय पशुपतिनाथ 🙏🕉️

11/02/2026

खुसीको- खबर आउँदै छ ताप्लेजुङमा रहेकी ठूली पाथीभरा देवी साक्षत् छिन्, जय पाथीभरा माता लेखेर जानु होला ।।❤️🙏

11/02/2026

सुभ:बिहानी 🙏 भगवान् पशुपतिनाथ दाइने हुन।
तपाईंको जिबनमा सुख शान्ती एवम् समृद्धि होस।
🚩🚩🚩🙏

11/02/2026

आमा पाथिभराको कृपा र आशिर्वादले दिन शुभ, सुखद र सफल होस्।
जय पाथिभरा माता 🙏🌸🌺❤️

09/02/2026

आराध्यदेव भगवान श्री पशुपतिनाथले रक्षा गरुन्।
जय जय श्री पशुपतिनाथ ।
साम्बसदाशिव साम्बसदाशिव साम्बसदाशिव ।

पशूनां पतिं पापनाशं परेशं
गजेन्द्रस्य कृत्तिं वसानं वरेण्यम् ।
जटाजूटमध्ये स्फुरद्गाङ्गवारिं
महादेवमेकं स्मरामि स्मरारिम् ॥

🙏🪷🪷🪷🙏

08/02/2026

नेपाल क्रिकेट टिमलाई हार्दिक शुभकामना! 🏏🇳🇵
भगवान् पशुपतिनाथको कृपाले हाम्रो नेपाल क्रिकेट टिम सधैं सुरक्षित रहोस्।
आशीर्वाद, साहस र आत्मबलसहित विजयतर्फ अघि बढ्न सकून्।
जय पशुपतिनाथ!
जय नेपाल! 🇳🇵
🙏🏏

Want your place of worship to be the top-listed Place Of Worship in Kathmandu?
Click here to claim your Sponsored Listing.

Address

Kathmandu