D R E A M s
म सपना देख्छु तर आफ्नै आकांक्षाको कैदी पनि हूँ, महोदय!!🥀 जिन्दगी एउटा फुल हो र त साहेद मन पराउनि धेरै छन् तर स्यार गर्न कम हुन्छन्न।।
मन्दिर पनि कस्तो अचम्मको ठाउँ छ,
गरिबले बाहिर भिक माग्छन् अनि धनिले भित्र ...
म अर्कोतीर !!
तिम्रो मुख त सधै हेरेकै त होनि आमा , मलाइ तिम्रो शु:ख हेर्ने ठुलो रहर छ ! ♥️
जति सन्जालिए नाटकीय माया छ नी
ति "आमा " भोली बिद्दाआशर्ममा देख्न परोस् ।। ❤️
“पुराना गल्तीहरू सच्याउँदै, नयाँ अवसरलाई सदुपयोग गर्दै अघि बढ्नुपर्छ”
नयाँ वर्षको हार्दिक शुभकामना! !❤️🩹
जिन्दगीको वास्तविकता यहि हो,
दुःखमा एक्लै अनि सुखमा सारा दुनियाँ:)🙂
सबैको आ-आफ्नै पीडा आ-आफ्नै व्यथा संसार एउटै बस् फरक कथा।❤️
"सबैको आफ्नो समय हुन्छ, दिन सूर्यको हो, रात जुनको हो, आज तिम्रो हो, भोलि मेरो हुनेछ। "🌸❤️
चाहेको कुरा त्यागेर हिडेको छु,नसोध दिनहरु कसरी बितिराछ भनेर।🖤
अनुहार हेरेर बिरामी भएको थाहा पाउने मेरी आमाको कसरी बयान गरूँ म❤️
Click here to claim your Sponsored Listing.