Read Books

Read Books

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Read Books, Thapagaun-10, .

20/02/2026

Even a child who can’t read yet can tell the story just by looking at the pictures 💛📖
That’s the magic of our picture story books — where imagination comes first.

31/12/2025

🧸 यी किताबहरूमा:
✅ नानीहरूलाई खाना खुवाउँदा, सुताउँदा, वा पढाउँदा गाउन मिल्ने रमाइला लोरी र बालकथा समेटिएका छन्।
✅ सबै पृष्ठ हार्डबोर्ड भएकाले हतपती च्यातिँदैन साथै नानीहरू आफैँले समाएर हेर्न र पढ्न सक्छन् ।
✅ तपाईंका नानीबाबुहरुको मोबाइल र टिभी हेर्ने समय कम हुनेछ।
विशेष छु सहित सात वटा पुस्तकको सेट — मात्र रु. २००० मात्र,।
📞 अर्डर गर्न फोन गर्नुहोस्: 9861733565

20/12/2025

के तपाईं आफ्नो घर वा अफिसमा ओरिजिनल गणेश पेन्टिङ राख्न चाहनुहुन्छ?
🎨 एक्रोलिक अन क्यानभासमा बनेका १००% ओरिजिनल, हस्तनिर्मित गणेश पेन्टिङहरू। विभिन्न साइज र रङमा उपलब्ध यी पेन्टिङहरू सीमित मात्र भएकाले छिट्टै अर्डर गर्नुहोस्।

💎 यी पेन्टिङहरू केवल आर्ट डेकोर मात्र होइनन्—
दीर्घकालीन लगानी मूल्य बोकेका ओरिजिनल कलाकृति हुन्।
समयसँगै यसको मोनिटरी भ्यालु बढ्ने सम्भावना रहन्छ।

📩 अर्डरका लागि इनबक्स गर्नुहोस्।
वा 9861733565 मा सम्पर्क गर्नुहोस्।

05/11/2025

📚 के तपाईंको बच्चाले MATH राम्रोसँग अभ्यास गर्दैनन्? अब यसको सरल र रमाइलो उपाय हामीसँग छ।
🔹 प्राथमिक तहका बालबालिकालाई एकीकृत गणितीय ज्ञान दिने चित्रकथाका पुस्तक
🔹 १० वटा रमाइला चित्रकथा र दुईवटा अभ्यास पुस्तिका
🔹 लाइब्रेरी, स्कूल र अभिभावकका लागि उपयुक्त
🔹 आकर्षक चित्र, छपाई र साइजमा
📞 अर्डर गर्न: 9861733565

Culinary Team

Attire

Telephone