KB Studio

KB Studio

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from KB Studio, Photography Videography, Balkhu, Kathmandu.

10/03/2026
Photos from KB Studio's post 22/02/2026
Photos from KB Studio's post 31/12/2025

wedding...

30/10/2024

हिन्दु नेपाली हरुको दोश्रो महान पर्ब सुभ दिपावलि तथा छट पर्ब २०८१ को को अबसरमा देश बिदेश मा रहनु हुने सम्पुर्ण नेपाली दाजुभाइ , दिदिबहिनी हरुमा हार्दिक मंगलमय शुभकामना !!!

10/10/2024

विजयादशमी २०८१ को पावन अवसरमा सम्पूर्ण स्वदेश बिदेशमा रहनु भएका आमा बुवा दाजु भाइ दिदी बहिनी मान्यजन,आफन्तजन तथा प्रियजनहरुमा हार्दिक मंगलमय शुभकामना 🙏❣️।

03/07/2024

हिजाे आषाढ 18 गते पर्न गएको मेरो जन्म दिनको अवसरमा मलाई फोन, मेसेज, मेसिन्जर, फेसबुकवाल, भाइवर तथा विभिन्न अनलाइन को माध्यमबाट तथा प्रतक्ष्य रुपमा भेटर तथा अप्रतक्ष्य रूपमा शुभ कामना दिनु हुने सम्पुर्ण आफन्तजन, साथीभाई , ईस्टमित्र तथा शुभचिन्तक हरूमा हृदय देखी हार्दिक कृतज्ञता तथा आभार प्रकट गर्दछु।

10/06/2024

हजारौं प्रयास पछि थाहा भयो अलिकति भाग्यले पनि साथ दिनु पर्ने रहेछ,,नसोध्नुहोस जिन्दगी कस्तो चल्दैछ भनेर काडाहरुको बिचमा रहेर फुल झै मुस्कुराउनु सिक्दैछु।"❤️😌

Photos from KB Studio's post 18/05/2024

शान्त भयर मेहेनत गर्नुस , होहल्ला त भोलि सफलता ले मच्चाउने छ 🙏🙏🙏🙏

Want your business to be the top-listed Photography Service in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address

Balkhu
Kathmandu