Dear Rabindra
सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान
17/11/2025
नेपाल भरिका सहकारी पीडित बचतकर्ता एक हौं । निक्षेपको साँवा व्याज अविलम्व फिर्ता र सुनिश्चतताको लागि आफै लडौं । ।
सहकारी पीडित, जेन्जी पुस्ता साथै अन्य पीडितहरू यहि मंसिर ५ गते शुक्रवार वुद्धनगरमा वृहत भेला कार्यक्रम
मितिः २०८२ मंसिर ५ गते शुक्रवार
समय: दिनको ठिक ११:३० बजे
स्थान: समस्यग्रस्त कार्यलय बुद्धनगर काठमाडौ । आयोजक : सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ)
सम्पर्क : अध्यक्ष कुशलव केसी ९८४०८५४२०० Rabindra Lamichhane
20/10/2025
झिलिमिली तिहार #2082
18/10/2025
#सूर्योदय
Pakkai merai Banauchhu ...🤍🩷
मान्छे चिन्नको लागि परिचय एक आधार मात्र हो, मान्छे त समय र परिस्थितिले चिनाउँछ ।
17/10/2025
लमजुङको मध्यनेपाल नगरपालिका वडा नं ६ काउरेको ज्वाला आधारभूत विद्यालय परिसरबाट देखिएको भोर्लेटार बजार र खेतमा पहेलपुर भएर पाकेको धानबाली
04/09/2025
ललितपुरको पाटनमा रहेको ऐतिहासिक ढुङ्गेधारा (मंग हिति) । यस धारामा निरन्तर मूलको पानी आइरहेको हुन्छ ।
#ढुङ्गेधारा
प्रत्येक दिन नयाँ अवसर हो।
Rabindra
Good Morning🥰
19/03/2025
बहुचर्चित गायीका पूर्णकला बिसीको नयाँ गीत "दुइ मुटुको सम्बन्ध" सार्वजनिक
https://barnanmedia.com/news/detail/218700/
बहुचर्चित गायीका पूर्णकला बिसीको नयाँ गीत "दुइ मुटुको सम्बन्ध" सार्वजनिक काठमाडौँ, ६ चैत : लोक तथा दोहोरी क्षेत्रकै बहुचर्चित गायीका पूर्णकला बिसीको "दुइ मुटुको सम्बन्ध" बोलको नयाँ गीत स.....
28/10/2024
मेरो बिहानिको सुरुवात उसको अनुहार हेरेर सुरु हुन्छ ।
अझै सुर्य अस्ताएको छैन बिहान हुन त देउ छाेरा
म हरेक कुरा दिनेछु मलाइ सफल हुन त देउ छाेरा ।
मलाइ बदनाम गर्ने बाहाना खोज्ला याे दुनिया
म आफै बदनाम हुनेछु पहिला नाम कमाउन त पाउँ छाेरा ।
माने अरुको दाजोमा मैले केही पाएको छैन
तर आफै गिर्दै समालिएको छु कसैलाई गिराएको छैन ।
माने मेरो सपना टुटेको छ तर हौसला अझै बाकी छ
म त्यो ब्यक्ति हु जसको आगाडी समस्याले पनि लाज मानेको छ ।
Käl Pä Nã 😘😘
20/10/2024
Happy birthday to you xymaa.Good bless you❤️💙💖 Baral RuBee Ruppa Bwrma
Click here to claim your Sponsored Listing.
Category
Contact the public figure
Telephone
Website
Address
Kathmandu
44602