Drishya Nepal

Drishya Nepal

Share

We do have different colleges with scholarships for deserving students and discounts for all. Provides internship and placement

We will find you the college according to your location and finance.

01/06/2026

पूर्व गृहमन्त्री सुधन गुरुङबारे छानबिन गर्न गठित समितिले प्रतिवेदन लेखन कार्य जारी रहेको भन्दै सरकारसँग थप ५ दिन समय मागेको छ ।

01/06/2026

Price value of Electric vehicle below 50 lakhs will be reduced as per Swarnim wagle

01/06/2026

पूर्वगृहमन्त्री सुदन गुरुङको छानबिन प्रतिवेदन आज सरकारलाई बुझाइने भएको छ । Will he get back?

01/06/2026

Swasthya Pratisthan - VC ko lagi abedan .मन्त्रालयका अनुसार सबैभन्दा बढी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि २६ जनाको आवेदन परेको छ । सबैभन्दा कम कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि ११ जनाको आवेदन परेको छ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का लागि २४ जना, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि १९ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीका लागि १७ जना र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि १६ जनाको आवेदन परेको हो ।

31/05/2026

श्रीमती कै कारण मन्त्री पद गुमाएक रास्वपा सांसद #दिपक शाह श्रीमती लाई संसदको ताजा दृश्य ( विपक्षीको अवरोध ) भिडियो कल मार्फत देखाउदै!!😁😂😆

Photos from Drishya Nepal's post 31/05/2026

प्रतिनिधिसभा वैठकमा प्रधानमन्त्री बालेन्द्र शाह जवाफ दिन रोष्टमा पुगेका छन् ।

31/05/2026

प्रधानमन्त्री बालेनले पहिलोपटक संसदमा जवाफ दिदै

30/05/2026

प्रचण्डलाई रूघा खोकी सहित हल्का निमोनिया संक्रमण भएपछि शनिबार ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना भएका छन्। उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ।
अस्वस्थताका कारण प्रचण्ड शुक्रबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुँदा संघीय संसद बैठकमा सहभागी भएका थिएनन् ।

30/05/2026

५० युनिटभन्दा बढी विद्युत खपतमा कर लगाउने सरकारको निर्णय गलत छ, यो निर्णय फिर्ता लिन माग गर्दछु: कुलमान घिसिङ

30/05/2026

Government decides: Aba dekhi electronic tax (vapes) lai 60% tax lagaune sarkar ko nirnaya.

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address


Kathmandu