Filmy Fanda
What is a real fact, in the Nepali society, the film is not taken too seriously. मनोरञ्जन खुराक तथा सम्पूर्ण जानकारीमूलक समाचार
Similarly, we reducing the distance between the artist and the audience, we will also be open to develop a sense of humility towards the film.
05/06/2026
१७औँ डी सिने अवार्ड सम्पन्न
05/06/2026
आशाको बीउ रोप्ने ‘सन्चलाल’ अन्तर्राष्ट्रिय मञ्चमा चम्कियो
05/06/2026
काठमाडौंमा चिनियाँ फिल्मको आकर्षण : तीन दिनमा १४ सय दर्शक, सांस्कृतिक सहकार्य थप बलियो
05/06/2026
नेपाली फिल्म आचार्यमा भारतीय कलाकार सञ्जय दत्तले अभिनय गर्ने समाचार असत्य, तमाम चर्तित भारतीय कलाकारको महत्त्वपूर्ण भुमिका रहेको आचार्यमा सञ्जय दत्तले अभिनय गर्ने समाचारहरु चलिरहेतापनि अब उक्त सम्भावना टरेको छ । फिल्मी फण्डालाइ प्राप्त जानकारी अनुसार फिल्ममा धेरैनै भारतीय कलाकारको रोल रहेको र सञ्जयको समय अभावको कारण सञ्जय दत्त या सुनिल सेठ्ठिलाई आचार्यमा खेलाउने योजना स्थगित गरिएको हो । फिल्म निकट स्रोतका अनुसार आचार्यमा सञ्जय दत्तले काम गर्ने चर्चा चलेपनी समय अभावको कारण अहिलेलाई उक्त सम्भावना नरहेको स्पष्ट पारे । तर निखिल उप्रेतीको भविष्यका अन्य प्रोजेक्टमा मा उक्त सम्भावना रहेको छ । साथ केही मिडियाले छापेको समाचारलाई लिएर हामीले सोधेको प्रश्नमा निर्माण टिमले ती तमाम समाचार झुठो र निराधार रहेको स्पष्ट पारेको छ । फिल्मको गीत दुबईमा सुटिङ गर्ने र त्यहीँ सञ्जय दत्तको रोलपनि खिचिने समाचार आईरहदाँ उक्त समाचार सत्य नरहेको हामीलाई जानकारी प्राप्त भएको छ ।
आचार्यमा आवश्यकता अनुसार धेरै भारतीय कलाकारको अभिनय रहेको छ, त्यसैले नेपाल र भारत गरि दुई ठाउँमा डबिङ गर्ने तयारी भैरहेको जानकारी हामीले पाएका छौं, फिल्मका निर्देशक, निर्माता तथा नायक निखिल उप्रेतीले फिल्मको बाँकी २ गितको सुटिङ सकाएर मुम्बईमा थप पोस्टको काममा जानेछन् । फिल्म आगामी साउन २९ गतेदेखि विश्वभर प्रदर्शनमा आउने छ ।
#आचार्य
04/06/2026
'बाः एक योद्धा'मा कलाकार गोप्य राख्ने रणनीति, फिल्म राम्रो कि केवल पब्लिसिटी स्टन्ट?
04/06/2026
हलो र डोको बोकेका पात्रसहित सार्वजनिक भयो चलचित्र ‘हली’को अर्को पोस्टर
पूजा गुरुङ र जश्मिन श्रेष्ठले लगानी गरेको चलचित्र ‘हली’ चर्चामा,साउन २२ मा आउने
04/06/2026
संगीतकर्मीहरूको फिल्म मोह बढ्दो, पशुपति शर्मा अब ‘तीन तिघ्रे क्या बिग्रे’का अभिनेता
04/06/2026
सस्पेन्स थ्रिलर ‘स्त्री’ मंसिर ११ मा प्रदर्शन हुने
04/06/2026
‘मालती मंगले’को विश्व यात्रा सुरु, रामकृष्ण ढकाल स्वयं दर्शकमाझ पुग्ने
04/06/2026
‘रीत’का निर्देशक दिनेश लिङ्देन सर्वोत्कृष्ट निर्देशक घोषित, ‘ङोल्स्यो रामरानी’ उत्कृष्ट फिल्म
Click here to claim your Sponsored Listing.