Pyuthan Samachar Dot Com

Pyuthan Samachar Dot Com

Share

Online Journalism From Pyuthan
http://pyuthansamachar.com/
977-86-420004, 9857836099, 9847820319

07/06/2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्यूठानको अन्तिम नतिजा
जम्मा खसेको मत : २०३, गणना भएको मत :- २०२
सभापति :
- बिकास पोखरेल : १५३ (बिजयी)
- बम बहादुर सुनार : ४४
उपसभापति
- केशव बहादुर महतरा : १५९ (बिजयी)
- दल बहादुर के.सी : ३७
सचिव
- यज्ञविर पाण्डे : १०६ (बिजयी)
- बल बहादुर महतरा : ८१
सहसचिव
- मदन कुमार पोखरेल : ५०
- डा. ओमहरि भट्टराई : ११९ (बिजयी )
------सदस्यहरू-----
बिशाल पौडेल : ११६ (बिजयी)
शिशिर रिजाल : ५६ (बिजयी)
शंकर भण्डारी : ७४ (बिजयी)
मदन भण्डारी : ५३
रेगम बहादुर पुरी : ५६
खुम बहादुर खत्री : ९
मिनराज सुवेदी : १८

07/06/2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्यूठानको जारी निर्वाचन स्थगितको माग गर्दै बालेन पक्षले निर्वाचन समिति समक्ष निबेदन दिएपछि उत्पन्न परिस्थिति । मतदान नामवलीमा त्रुटि रहेको । सभापतिका उम्मेदवार बम बहादुर सुनारको नै नाम नरहेको उल्लेख ।

07/06/2026

पोख्रेल पार्टी सभापति रवी लामिछाने र सुनार पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह समुहको प्रतिनिधिका रुपमा प्यानल तयार गरेको प्रतिनिधिहरु वीच चर्चा चलेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी प्यूठानको नेतृत्वका लागि दुई प्यानल वीच प्रतिष्पर्धा हुँदै
प्यानलमा को को हेर्नुस् पूरा समाचार
https://pyuthansamachar.com/18089/

राष्ट्रिय स्वतन्त्र पार्टी प्यूठानको नेतृत्वका लागि दुई प्यानल वीच प्रतिष्पर्धा हुँदै - प्यू 07/06/2026

राष्ट्रिय स्वतन्त्र पार्टी प्यूठानको नेतृत्वका लागि दुई प्यानल वीच प्रतिष्पर्धा हुँदै
प्यानलमा को को हेर्नुस् पूरा समाचार ।

राष्ट्रिय स्वतन्त्र पार्टी प्यूठानको नेतृत्वका लागि दुई प्यानल वीच प्रतिष्पर्धा हुँदै - प्यू प्यूठान । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्यूठानको प्रथम जिल्ला अधिवेशनबाट नेतृत्व छनौटका लागि निर्वाचन .....

06/06/2026

प्यूठानको नौबहिनी गाउँपालिका-६ लुङमा भेटिएको संकास्पद बस्तु बिष्फोटक पदार्थ नभएको पुष्टि ।

06/06/2026

संकास्पद बस्तु बिष्फोटक पदार्थ हुन सक्ने आशंकामा बर्द बहादुर गणबाट सेनानी अमृत बाबु बस्नेतको नेतृत्वमा नेपाली सेना समेत घटना स्थल जाँदै
👉️ https://pyuthansamachar.com/18086/

प्यूठानको लुङमा संकास्पद बस्तु फेला - प्यूठान समाचार 06/06/2026

प्यूठानको लुङमा संकास्पद बस्तु फेला

प्यूठानको लुङमा संकास्पद बस्तु फेला - प्यूठान समाचार प्यूठान । नौबहिनी गाउँपालिका-६ लुङ संकास्पद बस्तु भेटिएको छ । स्थानीय नरेन्द्र के.सी.को गोठ पछाडी ४ वटा संकास्पद ब...

06/06/2026

सासु हत्यामा संलग्न सौतेनी बुहारी जेल चलान
👉️ https://pyuthansamachar.com/18083/

सासु हत्यामा संलग्न सौतेनी बुहारी जेल चलान - प्यूठान समाचार 06/06/2026

सासु हत्यामा संलग्न सौतेनी बुहारी जेल चलान

सासु हत्यामा संलग्न सौतेनी बुहारी जेल चलान - प्यूठान समाचार प्यूठान । चार वर्ष अघि सासुको हत्या गर्ने सौतेनी बुहारीलाई जिल्ला अदालत प्यूठानले पुर्पक्षको लागि कारागार पठाए.....

06/06/2026

विश्व वातावरण दिवसको अवसरमा प्यूठानमा प्रदर्शनी
👉️ https://pyuthansamachar.com/18078/

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Address

Kathmandu
00977