Sparsha
सबैलाई धेरै धेरै माया 💗
21/03/2026
१४ वर्षको उमेरमा ब!ला'त्कारको शि!कार भएकी सुदूर पश्चिमकी पुष्पाको कथा 😢
१४ वर्षको उमेरमा पहिलोचोटि महिनाबारी भए । सुदूरपश्चिमको परम्परा अनुसार म छौ'कोट बसेको थिएँ । छौ'कोटमा बस्दाखेरि कुनै पनि साथीहरू हुँदैन, एक्लै बस्नुपर्ने हुन्छ। मलाई एकदमै गा'ह्रो भएको थियो र एकदमै ड'र पनि लागिरहेको थियो। म पहिलोचोटि एक्लै सुत्दै थिए त्यहीमाथि घरबाट एकदमै टाढा म सुतिरहेको अवस्थामा ४ जना मान्छेले कसैले मेरो मुख छो'प्यो, कसैले मेरो आँखा छो'प्यो र मेरो कपाल ल'छार्दै घर नजिकैको स्कुल मा लगेर सामहिक ब'लात्कार गरे ,ब!ला!त्कार गरिसकेपछि प्रमाण न'ष्ट गर्नलाई मा'र्न कोसिस भएको थियो । ब'न्दै गरेको तीन तले भवनबाट मलाई फ्याँ'किएको थियो। म बाँच्छु भन्ने मलाई कुनै पनि आश नै थिएन। मलाई भगवानले बचाइदिनुभयो । म बाँचिसके पछाडि नि यसलाई जसरी नि मा!र्नुपर्छ भनेर मेरो कपाल ल'छार्दै जङ्गलतर्फ लागे अनि जङ्गलतर्फ लाने क्रममा मान्छेहरूले थाहा पाइसकेका थिए , गाउँमा त ४/५ बजे नै मान्छे उठ्छ नि त ... जंगलमा लगिसके पछाडि म पुरै र'ग'ता'म्य भइसकेको थिए तर पनि उनीहरूले मलाई छोडेनन् ..मलाई ना'ङ्गै बनाएर रूखमा बाँ'धेर छोडिदिए म!रोस् भनेर त्यसपछि उनीहरू त्यहाँबाट भागे .. अनि एकजना व्यक्तिले मलाई र!ग'ताम्य देखेर पुलिसलाई खबर गरिदिनुभयो । प्रहरीहरू आए अनि मलाई हस्पिटल लगे। हस्पिटल पुग्दासम्म मलाई केही पनि थाहा थिएन म मा के भएको छ मलाई केही थाहै थिएन ... त्यसपछाडि परिवारहरू आए । परिवारको एउटै इच्छा हुन्छ छोरी बाँचोस् छोरीले न्याय पाओस्। हामी पनि ढुक्क त्यो प्रहरी प्रशासनबाट हामीले न्याय पाउँछौं भनेर तर त्यो सोचमा मात्र सीमित भयो । लामो समयसम्म म हस्पिटलमै बसे... मेरो अगाडिको छातीको हड्डी र ढाडको हड्डी भाँ'चिएको थियो। जुन न्याय मैले पाउनुपर्ने थियो मैले पाइन । उनीहरू ठूला मान्छे थिए नेताको आफन्तहरु थिए छुटाए। न्याय त पैसा र पावरमा बिक्दो रहेछ। मैले न्याय पाइन । हामी साधारण परिवारको मान्छे हौँ। न त हाम्रोसँग पैसा छ न त पहुँच नै। जबसम्म आफू पोलिसी बनाउने ठाउँमा पुगिँदैन तबसम्म हामी जस्ता छोरीहरूले न्याय नपाइने रहेछ त्यही भएर मैले अहिले पोलिटिकल साइन्स पढिरहेको छु। 'अहिले म भिक्टिम होइन एउटा फाइटर हु' । 😥😢
भक्तपुर-२ ताजा मत परिणाम (बिहान ०८:२० बजे)
(मध्यपुर १ को मतगणना गर्दाको आंशिक नतीजा )
घण्टी (राजीव खत्री) - ३०६०
सूर्य (महेश बस्नेत) - १५७३
रुख (कबीर राना) - ४८४
मादल (रमेश वैद्य)- १६१
चीम- (जितराम लामा) - ५५
हलो (विक्रम थापा) - ७३
तारा (रामप्रसाद सापकोटा) - ६८
माटो (जीताराम लामा) - ५२
जुत्ता-५
#नया समाचार
29/09/2025
दशैको शुभकामना ❤️
23/08/2025
Hello
05/05/2025
Celebrating my 1st year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉 Thank you all ♥️
दुर्गा पर्साइ, रेखा थापा, करिश्मा मान्धर, कोमल ओली जस्ता व्यक्तीहरू नेता होइनन् यीनीहरू आफ्नो क्षेत्रमा करिअर सकीएसी राजनितीमा टहलीन आएका मात्रै हुन। यीनीहरूलाई देशको बारेमा ३० वर्ष अगिको मात्रै इतिहास सोध्ने हो भने क्षमता प्रमाणीत हुन्छ । राजनिती भनेको सेवा हो भन्न सिकेर टेलीभिजनहरूमा भनसुन गरेर Scripted अन्तरवार्ता दिदै हिड्ने यस्ता पात्रहरूको पछी लागेर केही युवाहरू भ्रममा परेर आजको आनदोलनमा सरिक भएका हुन ।
जुन खाले क्षेती भइरहेको छ आज त्यसको लेखाजोखा केही छैन ती दुर्गा पर्साइ भन्ने मान्छेलाई । दुर्गा पर्साई यी व्यक्ती न त कुनै मिसन,न त कुनै भिजन केही पनि नभएका रिणले थिचिएका व्यापारी हुन, अनि यी व्यक्तीका कुरामा लाग्ने विचराहरू सबै उनि जस्तै कुनै न कुनै कीसीमका पिडीतहरू हुन् ।
मैले माथि भनेका नाम गरेका व्यक्तीहरूका अन्तरवार्ताहरू हेर्नुहोस कती हलका कीसिमका छन् । आफ्नो देशको प्रमुखलाई सम्मान गर्न नजान्ने कुनै पनि मानिसले देश बुझेको नै हुदैन । आज राजाको माग गर्दै गुन्डा शैलीमा सडक निस्कीएका दुर्गा र उनका सहयोगीहरूले राजा हुदाको इतिहास बुझेकै छैनन् ।साच्चै नै राजा फर्कने हो भने यी नै दुर्गालाई अनुशासनहीन भएको आरोपमा राजाले नै जेल हाल्दा हुन !! आफ्नो देशका सम्माननिय मानिसहरूका बारेमा लज्जाजनक टिप्पणी गरेर छवी धमीलीएका दुर्गा पर्साईलाई आफ्नो नेता मान्ने थोरै समुहले कहीले बुझ्लान आफु गलत प्रयोग भएको !
Click here to claim your Sponsored Listing.