Nepal Basu
प्रगतिशील युवा उद्धमी ईन्जिनियर
11/01/2023
Happy 301st Prithivi Jayanti & National Unity Day 2079. ❤️🇳🇵
#लिपुलेक_कालापानी
इतिहास हेर्दा विश्व मा १९ वटा रास्ट्र गुलाम भयनन
ती मध्य एउटा रास्ट्र नेपाल हो - नेकपा अध्यक्ष यवम प्रम के पि ओलि !!
दुई दिन को जिन्दगीमा के पो हुने हो
हासी राख न बोली राख न !!
राजा हट्दै मा जनता ले खुसियाली पाउछन् भन्ने हैन
जब सम्म सामन्त वाद ,दलाल नोकर शाही पुजीवाद र साम्राज्यवाद ले समाज चलाउछ तब सम्म जनता र देश ले खुसियाली हासिल गर्न सक्दैन !!
हार्दिक श्रद्धा सुमन कम्रेड मदन भण्डारी र जीव राज आश्रीत प्रती
कुनै बेला प्रतिबन्ध लगाएको यो AXE Band को गित जुन समय सान्दर्भिक छ
"हाम्रो सिमाना लाई मिचेको होकि बेचेको हो"
Salute to legend Shiva Muhkiya and The Axe Band
11/05/2020
Solidarity !!
Can you spare a minute to help Basu Dev Nepal? 1221 signatures are still needed! सीमा बचाऔँ अभियान (Save The Border campaign, Nepal)
नेपाल को सिमाना बिषय मा प्रष्ट पार्ने हिमालयन टिभी को यो भिडियो सबै ले हेरौ र शेयर गरौ !!
29/09/2019
घटस्थापना साथ साथै सुरु भएको नव रात्री को सबै मा शुभकामना !!
01/05/2019
Click here to claim your Sponsored Listing.