B R Neupane
जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी।
अपि स्वर्णमयी लङ्का न मे लक्ष्मण!रोचते'
भगवान राम।
------------------बृहत राष्ट्रिय एकता आजको आवस्यकता -----------------
हाम्रो यो देशभक्त राष्ट्रवादी पार्टीलाई LIKE गरेर सहयोग समर्थन दिएर सक्रिय भएर देशभक्त राष्ट्रवादको परिचय दिनुहुन्छ भन्ने हामीले बिश्वास गरेका छौ ।
पुन्जिवादबाट निर्गमित राष्ट्रवादको अबधारणालाई प्रजातन्त्रवादिहरुले आत्मसाथ गर्दै राष्ट्रिय स्वार्थको पहिचन गर्न नसक्नु र मार्क्सवादिहरु राष्ट्रवादको बारे अन्योलमा रहनुले नेपाली सम
विस्वभरी रहनुहुने संपूर्ण नेपाली दाजुभाइ दिदिबहिनीहरु र नातेदार ,मित्रहरू सबैमा नयाँ वर्ष २०८३को मंगलमय शुभकामनाछ
जय राष्ट्र ।।
यो चुनावमा जनताले अद्भुत परिवर्तन गरे!
जितेर आउनुहुने सम्पूर्ण माननीय सदस्य ज्यु हरुमा धेरै बधाई र शुभकामना ।
नेपाल आमाको जय।
20/02/2026
सम्पूण नेपालीहरुले स्विकार्नु पर्ने साझा ब्यक्तित्व श्री५ ज्ञानेन्द्रनैहो राजाकाएकएक भनाईले नेपालीलाई एकसुत्रमा बाधेकोछ।
जयराष्ट्र
02/02/2026
यो संविधान ले नेपालको धर्म,संकृती,परम्परा ,एकता तोडेकोछ।
यो चुनावमा कुनै पार्टीको बहुमत नआउने पक्काछ।
योसंविधान समस्याको जडहो।
नेपाली कांग्रेसमा जस्तै अरु पार्टीहरुमा पनि युवाले अगाडि आउन जरुरी छ।
बाह्रबुँदे र एम सिसि समर्थन गर्दै आएका सि आइ ए का नयाँ पुतलाहरुलाई नेपाली जनताले समयमै चिन्नु पर्दछ।
ईन्डियान,अमेरिकी,चीनिया,कसैको पनि दलाली नगर्ने देशभक्त राष्ट्रवादी जनताहरुको आवस्यकतानै देशले खोजेकोछ।
मालिक ले उचालेको कुकुरहरू ले सिकार गर्दैनन?नेपाल तपोभूमिहो सयौं वर्षदेखि यहाँ गडबड गर्न खोज्नेहरु आफै पतन भएर गएका छ्न जानेछ्न।
जय पशुपति नाथ।।
Click here to claim your Sponsored Listing.