Govt Job Notes

Govt Job Notes

Share

❣️😊 सरकारी सेवा प्रवेशको लागि सारथी 😊❣️

26/09/2026

दौत्य सम्बन्ध १८८ पुग्यो है

26/09/2026

नेपालसँग दौत्य सम्बन्ध कायम भएको देश संख्या : १८८ - (सेनेगल -Senegal)

26/09/2026

😊❣️
✅ चन्दननाथ मन्दिर नेपालको कुन जिल्लामा पर्छ ?
A) हुम्ला B) जुम्ला
C) मनाङ D) काठमाडौं

Follow : Govt Job Notes 😊

25/09/2026

😊❣️
✅ नेपालका कति जिल्ला साक्षर घोषणा हुन बाकी छ ?
A) ८ B) ५
C) ९ D) ७

Follow : Govt Job Notes 😊

25/09/2026

भगवान् पशुपतिनाथले विश्वको कल्याण गरून्।
यो विश्व बुद्धले देखाएको बाटोमा हिँड्न सकोस्। 😊🙏

***n

25/09/2026

दौत्य सम्बन्ध १८७ देशसँग कायम 😊

Follow : Govt Job Notes ☺️

25/09/2026

नामिबियासँग कूटनीतिक सम्बन्ध स्थापना भएसँगै नेपालको कूटनीतिक सम्बन्ध १८७ देशमा पुगेको छ ।

24/09/2026

२०८३ भदौ सम्मको सार्वजनिक ऋण
****************************
✅ जम्मा ऋण : २९ खर्ब ७३ अर्ब ५ करोड ९२ लाख (GDP को ४५.०५ प्रतिशत)
✅ आन्तरिक ऋण : १३ खर्ब ६१ अर्ब ८७ करोड (GDP को २०.६३ प्रतिशत)
✅ बाह्य ऋण : १६ खर्ब ११ अर्ब १८ करोड(GDP को २४.४१ प्रतिशत)

सार्वजनिक ऋण व्यवस्थापन कार्यालय

24/09/2026

Govt Job Notes

📚
🇳🇵 🎯
📝 🧠 📰
💡 🎓
#सरकारीजागिर 🇳🇵 #लोकसेवा #सामान्यज्ञान
❤️ 💬 📤 🔔
🌺❣️

Category

Telephone

Website

Address

Kalnki
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Govt Job Notes posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Kathmandu.