Subash Timsina

Subash Timsina

Share

सबैको ओठमा मुस्कान देख्न पाउ 😊

Timle Kar Lai Lai ho || Subash Timsina/Ganga Sunam || lekhraj giri || Nepali Song 2083 14/06/2026

Nepal Idol बन्न सफल अतिनै मिठो स्वरकी धनी गंगा सोनामको गीत बजारमा आएछ सबैले सुनौ है।

Timle Kar Lai Lai ho || Subash Timsina/Ganga Sunam || lekhraj giri || Nepali Song 2083 Timle Kar Lai Lai ho || Subash Timsina/Ganga Sunam || lekhraj giri ...

12/06/2026

विपी राजमार्गको सवारी दुर्घटनामा परेका यी बालकले बाबुको नाम सुशील र आमाको नाम बिविमाया बताएका छन् । आफन्त र चिन्नुहुनेहरूले धुलिखेल अस्पतालमा सम्पर्क गर्नुहोला।

12/06/2026

माननिय आरेन राइ को अभिब्यति कस्तो लाग्यो😮😉

12/06/2026

नेपालि जनता को रगत चुस्ने उपिया हरुलाइ हदै सम्म को कारबहि हुनु पर्छ , यदि दोषि देखिएमा।

11/06/2026

जसले बनायो कडा बनायो 😅

10/06/2026

प्रतिपक्ष दल नेकपा एमालेले गृहमन्त्री पदमा सुदन गुरुङलाई पुनः नियुक्त गर्नु सुशासनको नाममा गरिएको “भद्दा मजाक” भएको टिप्पणी गरेको छ। पार्टीले सरकारको निर्णयप्रति कडा असन्तुष्टि जनाउँदै यस्तो कदमले सुशासनको सवाललाई कमजोर बनाएको आरोप लगाएको छ।

10/06/2026

बालेन शाह नेतृत्वको सरकारमा महावीर पुन मन्त्री बनेपछि
साम्पाङले भनेका छन्, 👇👇
"हामीले देशको सीमा विवादको विषयमा सदनमा उत्रिएर विरोध गर्‍यौँ, तर उहाँले त्यसको समर्थन गर्नुभयो। आज आएर पुष्टि भयो कि उहाँलाई देश होइन, मन्त्रालय चाहिएको रहेछ।"😳

उक्त अभिव्यक्तिपछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया देखिएका छन्। केहीले साम्पाङको टिप्पणीलाई राजनीतिक आलोचनाका रूपमा हेरेका छन् भने केहीले महावीर पुनको मन्त्री नियुक्तिपछि उठेका प्रश्नहरूबारे बहस गरिरहेका छन्।
यद्यपि, साम्पाङको भनाइ र त्यससम्बन्धी विषयमा महावीर पुनको आधिकारिक प्रतिक्रिया भने सार्वजनिक भएको छैन।

10/06/2026

अब आउने स्थानिय चुनाब मा अरु पार्टि लाइ पानी पनि भन्न नपाइ एमालेमय बनाउन ओलि को निर्दशन्।

Want your public figure to be the top-listed Public Figure in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address

Kathmandu