F e e l -2
Subscribe to our Channel
https://www.youtube.com/@feel-2 like this page
काठमाण्डाैमा घर हुनेले
सुकुम्बासी लाई निशुल्क
फ्ल्याट उपलब्ध गराउनु पर्ने
नियम ल्याउ बालुन सरकार
सरकारले सुकुम्बासि उठाउँदा
तिमिहरुलाई चाहिँ के काे रुवाबासी हाे ?
सक्छाै भने आफ्नाे घरकाे एउटा फ्ल्याट मा एउटा परिवार बस्न देओ
आँसु झार्ने सबै सुकुम्बासी हुँदैन ।
सुकुमबासीलाई गाउँकाे बाझाे जमिन हस्तान्तरण गरि
उन्मुक्ति देउ
सरकार
30/04/2026
साेपान फार्मास्यूटिकल्सकाे Result published भएकाे छ हेर्नुहाेला,,
तपाईकाे मा कति वटा पर्याे र Family मा कति जनाकाे भर्नु भा थ्याे कमेन्ट गर्नुहाेला,,।
Breaking:-
सरकारले काठमाडाैँ भित्रका सुकुम्बासिलाई बैशाख १८ गते विहान ७ बजे भित्र खालि गराउने भएकाे छ ।
हर्के लाई अहिले फेरि न्यायालय चाहिएछ
कुुनै बेला अदालत भन्दा ठुलाे जनता हाे भन्दै हिन्थ्याे
🤣
राष्ट्रिय गाैरवका आयाेजनालाई पनि मापदण्ड निर्धारण गरियाेस
आउरे झाउरे सबै राष्ट्रिय गाैरव हुँदैनन्
चेतना भया ।
सन्दर्भ:- केपि खनाल
अध्यादेश भनेकाे के हाे किन ल्याईयाे भन्ने कुरा नबुझेका ले नै हाे विराेध गर्ने,,
काम चाहिँ द्रुत गतिमा चाहिए पछि
विराेध चाहिँ किन?
30/04/2026
साेपान फार्मास्यूटिकल्स काे शेयर आज बाँडफाँड कार्यक्रम हुँदैछ
#सर्वसाधारणतर्फ
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Website
Address
Kathmandu
44600