Janabhasa
janabhasa national weekely
24/05/2014
इब्राहिमको ईच्छाशक्ति इब्राहिमको ईच्छाशक्ति
वदनाम प्रहरी घुमुवा असई बुद्धि चौधरीलाई एसपी प्रद्युम्न कार्कीले चितवनबाट सरेको ६ महिना नकट्दै इमेल मार्फत मध्येक्षेत्र प्रहरी डिआइजी प्रकाश अर्याललाई पत्र पठाएर चितवन फिर्ता गर्न माग गरेका छन् । चौधरी वडा प्रहरी नारायणगढमा रहँदा मासिक ५ लाख उठाएर २ लाख जिल्ला प्रहरी एसपीलाई घुस बुझाउने वफादार थिए ।
डिआइजी र एसपीको जुवारी डिआइजी र एसपीको जुवारी
एमाले अध्यक्ष झलनाथ खनाललाई २८ जना केन्द्रीय सदस्यहरुले सर्वोच्च अदालतमा न्यायाधीशका लागि न्याय परिषदले सिफारिस गरेका आठ न्यायाधिसको चरित्र र प्रवृत्तिका बारेमा प्रश्न उठाएका छन् । उनीहरुले सेवामा रहँदा वद्नाम न्यायाधिसहरु चोलेन्द्र शम्सेर जवरा, दिपकराज जोशी, गोविन्द कुमार उपाध्याय र गोपाल पराजुलीका हकमा प्रश्न उठाएका हुन् । नेता वामदेव गौतम र माधव नेपाल यी वदनामहरुको पक्षमा छन् । यीनका बारेमा सर्वोच्चका न्यायाधीशहरु राम कुमार प्रसाद साहा र सुशिला कार्कीले जसरी विमति जनाए त्यही रुपमा दलीय ढंगले गम्भिर चासो एमालेका केन्द्रीय सदस्यहरुले उठाएका हुन् । शाह र कार्की प्रधान न्यायाधीश बन्ने कोटामा छन् । विवादीत चरित्रहरुलाई न्यायपरिषद्ले किन सिफारिस ग¥यो ? देशका दलहरुको विवेकीय निर्णय के हो ? देशलाई कानुनी संकट पर्दा के दलहरु परालकै लौरा बनेका हुन् ? अब जनताले प्रश्न गर्नुपर्ने भएको छ । किनकि संविधान एक वर्षमा बनाउने भन्दै जनतालाई विश्वास दिलाएर आएका नेताहरुले अदालत समेत स्वतन्त्र राखेनन् । एउटा न्यायाधिस राष्ट्रवादी, देशभक्त, जनतामा उत्तरदायी, स्वच्छ निष्कलंक र आफ्नो क्षेत्रमा विद्वान् हुनु पर्दछ । एमाओवादीको डाहा गरेर अदालत स्वतन्त्र हुनुपर्छ भन्दै आएका काँग्रेस र एमालेका नेताहरुले अहिले आफ्नै पार्टीको कोटामा न्यायपरिषद्को सदस्य बनेकाहरुले घुस खाएर यत्रो विवाद ल्याउलान् र पार्टीको वदनाम गर्लान् भन्ने सोचेका थिएनन््
एमालेका २८ भाइको विरोध एमालेका २८ भाइको विरोध
काठमाडौं । नेपाली राजनीतिमा यतिबेला फेरि वैदेशिक प्रभाव देखा पर्न थालेको छ । संविधानसभाको दोस्रो निर्वाचनपछि पहिलो पटक यति बढी वैदेशिक प्रभाव देखिएको हो । खाशगरी दुई छिमेकी मुलुक भारत र चीनसँगको सम्बन्धका नाममा नेपाली राजनीति वैदेशिक स्वार्थ केन्द्रीत हुन थालेको हो । भारतमा भर्खरै लोकसभा निर्वाचन परिणाम घोषित भएको र नयाँ सरकार गठन भइनसकेका कारण यतिबेला दक्षिण केन्द्रीत राजनीति केही शिथिल भएको देखिए पनि भारतीय जनता पार्टीले अभूतपूर्व सफलता हासिल गरेको परिस्थितीले नेपाली राजनीतिमा धेरथोर प्रभाव पार्ने निश्चित छ । भारतमा नयाँ सरकार गठन भइसकेपछि नेपालका प्रमुख राजनीतिक दलका नेताहरुको दिल्ली दौड स्वाभाविक रुपमा बढ्ने छ । तर यतिबेला उत्तरी छिमेकी मुलुक चीनतर्फको दौड पनि अभूतपूर्व नै देखिएको छ ।
त्यसो त संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले सभासद्हरुलाई पटक–पटक विदेश भ्रमणमा नजान आग्रह गरेका छन् । उनले संविधान निर्माणमा केन्द्रीत हुन आग्रह गर्दै सभासदहरुलाई विदेश तथा जिल्ला भ्रमणमा समेत नजान बारम्बार आग्रह गरेका छन्
दलहरु दुबै छिमेकीसँग नयाँ सम्झौता गर्दै दलहरु दुबै छिमेकीसँग नयाँ सम्झौता गर्दै
22/05/2014
भारतीय फिल्म उद्योगका चर्चित नायक शाहरुख खान आफ्नो ट्विटरको कारणले अहिले निकै विवादमा तानीरहेका छन् । उनको ट्विटरमा यदि नरेन्द्र मोदी प्रधानमन्त्री बनेमा भारत छड्ने प्रतिक्रिया पोस्ट भएको थियो । भर्खरै मात्र सम्पन्न चुनाव मा हिन्दुवादी नेता मोदी बहुमतका साथ जितेपछि उनको ट्विटरले हंगामा मच्चाएको हो ।
रिसाए शाहरुख खान रिसाए शाहरुख खान
22/05/2014
भारतीय फिल्मका निर्माता महेश भट्टले आफ्नो आगामी फिल्म राज–४ र मर्डर–४ मा नायक इमरान हाशमी बिना बनाउन नसक्ने बताएका छन् । उनका भाई मुकेश भट्टले अर्का नायक मुकेश सिद्धार्थ लाई राज–४ र मर्डर–४ मा मुख्य भुमिकामा राख्न सक्के हल्ला चलिरहँदा उनले संचारमाध्यमहरुलाई हल्ला झुट भएको बताएका हुन् ।
फरी इमराननै हुने फरी इमराननै हुने
22/05/2014
पालमा सरकार परिवर्तन सँगै कर्मचारीतन्त्रमा भएका राजनीतिक नियुक्तिका पदहरु प्राय सबै धर्मराउने प्रचलन निकै पुरानो हो । अझ विशेष गरेर खेलकुद क्षेत्रमा अलि बढि नै राजनीति हावि भएको पाइन्छ । जसको असर समग्र खेल क्षेत्रमा परिरहेको छ । भर्खरै मात्र युवा तथा खेलकुद मन्त्रि पुरुसोत्तम पौडेलले राष्ट्रिय खेदकुद परिषदका सदस्य सचिव युवराज लामा लगायत ६ जना बोर्ड सदस्यहरुलाई बर्खास्त गरेर आफ्नो शक्ति प्रर्दशन गरेका छन ।
खेलकुदमा शक्ति प्रयोग खेलकुदमा शक्ति प्रयोग
22/05/2014
संस्थाले आगामी असार मसान्तसम्म शेयर पुँजी १ करोड पुर्याउने लक्ष्य लिएको हुदा अध्यक्ष श्रेष्ठले संस्थाले चालु आ.व.मा पुर्याउन खोजेको शेयर पुँजी र निक्षेप संकलनमा विशेष जोड दिन सबै सदस्यहरुलाई अनुरोध गरे ।
दरौंदीको अन्र्तक्रिया कार्यक्रम सम्पन्न दरौंदीको अन्र्तक्रिया कार्यक्रम सम्पन्न
22/05/2014
हेड्स नेपालले जनतालाई दिएको सेवा बाट आफु निकै प्रभावित भएको बताउदै मुख्य सचिवले भने ‘जनताको पैसा बाट जनतालाई नै सेवा गर्नु भनेको निकै चुनौतीपूर्ण काम हो तर हेड्स नेपालले त्यो माहान काम निरन्तर रुपमा गरिरहेको छ’ । आफुले जुनसुकै अवस्थामा पनि हेड्सलाई सहयोग गर्ने भन्दै उनले तल्काल हेड्सको साधरण सदस्य बन्ने साथै केही समय पछि आजीवन सदस्य बन्ने उद्घोष समेत गरे ।
हेड्सको २१औं वार्षिकोत्सव सम्पन्न हेड्सको २१औं वार्षिकोत्सव सम्पन्न
22/05/2014
संचार माध्यमहरुले पनि विभिन्न क्यासिनोहरुले सरकारलाई बुझाउनुपर्ने बक्यौताहरुको बारेमा मात्र प्रसारण गरिरहेका छन् । तर क्यासिनोमा कार्यरत १० हजार मजदुरको भविष्य र मजदुरले क्यासिनो व्यवस्थापन सँग के कती बक्यौता पाउनुपर्ने छ त्यसमा भने कसैको ध्यान पुगेको पाइदैन ।
सरकार द्वारा जर्वरजस्ती बन्द गराईएका क्यासिनोहरु भोलीको दिनमा सदाको लागी बन्द भएमा १० हजार मजदुरको रोजीरोटी त गुम्ने छ नै मजदुरले क्यासिनो संचालकहरु सँग पाउनुपर्ने बक्यौता रकम कसले असुल गरिदेला पिडित मजदुरहरु अहिले निकै चिन्तित र अन्यौलमा देखिन्छन् ।
मजदुरको समस्या बुझ्ने को ? मजदुरको समस्या बुझ्ने को ?
20/04/2014
नेपाली खेलकुद ईतिहासको सबैभन्दा सफल बर्ष २०७० साल रहन गयो । वर्ष २०७० सालमा नेपाली क्रिक्रेट क्षेत्रले दिलाएको सफलता नेपाली खेलकुद ईतिहासमा अहिले सम्मकै सबैभन्दा अविस्मरणी क्षण हुनपुग्यो । नेपाली खेलकुदमा सर्वाधिक लोकप्रिय खेल फुटवललाई छाँयामा पार्दै नेपाली क्रिक्रेट, क्रिक्रेट टिम अनि कप्तान पारस खड्का सम्पूर्ण नेपालीहरुको मन मनमा छाउन सफल भए ।
बर्ष क्रिक्रेटको युग पारस बर्ष क्रिक्रेटको युग पारस
20/04/2014
काठमाडौं । नेपाली फिल्म उद्योगले पाँच दशक पार गरिसेको छ । बार्षिक रुपमा कराडौं लगानी हुने नेपाली फिल्म उद्योग बर्ष २०७० मा पनी आफु लाई स्थापीत गर्न मै केन्द्रित रह्यो । बर्ष २०७० मा करीब सय वटा जती नपाली फिल्म प्रर्दशनमा आए । नेपाल चलचित्र संघले दिएको तथ्याङक अनुसार ९७ वटा नेपाली फिल्म प्रदर्शन भए । तर मुश्किलले १० वटा भन्दा वढी फिल्मले आफ्नो नाफा समेत उठाउन सकेनन् ।
निराशाको बिचमा पलाएको आशा निराशाको बिचमा पलाएको आशा
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Kathmandu