R D Engineering Consultancy
Complete Engineering Solution Provider. Brings your imagination into Reality !
25/11/2024
07/11/2024
उदाउँदो र अस्ताउँदो सूर्यलाई अर्घ्य दिने र सुर्यदेवको उपासना गरि मनाउने पवित्र चाड छठ पर्वको सम्पूर्णमा हार्दिक शुभकामना ।
31/10/2024
सौभाग्य, समृद्धि, सफलता, सम्पन्नता र सुन्दरताको अर्काे नाम हो लक्ष्मी । धनकी देवी पनि हुन् लक्ष्मी । आज यही लक्ष्मी पूजाको दिन । वर्षका चार महत्वपूर्ण रातमध्ये लक्ष्मी पूजाको रातलाई सुखरात्री भनिन्छ । यस दिन स्त्री जाति विशेष गरी कुमारी केटीहरुले घरघरै गई भैलो खेल्ने चलन छ ।
लक्ष्मी पूजाको दिन देश विदशमा रहनुभएका सम्पूर्ण नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना । सवैको घरमा लक्ष्मीले बास गरुन् ।
30/10/2024
18/10/2024
Remember us for design ,drawing and Naksa pass ..
Contact us :9841702532
17/09/2024
Jay bishwokarma baba🙏🙏
17/09/2024
आज विश्वकर्मा पूजाको दिन । कथन अनुसार भगवान महादेवले ब्रहृमा र विष्णुलाई सृष्टिको सृजना र पालनको भिन्नभिन्नै जिम्मेवारी दिएका थिए । सृष्टिको सृजना गर्ने आफ्नो जिम्मेवारी निभाउन ब्रहृमाले विश्वकर्मालाई आदेश दिए । त्यसकारण विश्वकर्मालाई विश्वकै सबैभन्दा पहिलो इन्जिनियर र वास्तुकार पनि मानिन्छ । यो दिन भगवान विश्वकर्माको जन्म भएको थियो र यसैले यस दिनलाई विश्वकर्मा जयन्ती पनि भनिन्छ । यस दिन विभिन्न कलकारखाना, पार्टपूर्जा, यन्त्रको पूजाआजा गरेर भगवान विश्वकर्मालाई सम्झने गरिन्छ । कलकारखानाहरु, उद्योगहरुमा भगवान विश्वकर्माको महत्वलाई प्रकट गर्दै प्रत्येक वर्ष १७ सेप्टेम्वर अर्थात् असोज १ आजकै दिन यो दिवस मनाइन्छ । विश्वकर्मा भगवानको कृपाले सवै कलकारखाना, पार्टपूर्जा, यन्त्र सवल होस् । जय विश्वकर्मा !
06/09/2024
भगवानले हिन्दूको यो पर्वमा सबै भक्तहरूलाई आशिष् दिऊन् ।
Happy Teej 2081🎊🎊
family
Click here to claim your Sponsored Listing.
Contact the business
Telephone
Website
Address
Kathmandu
Opening Hours
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Sunday | 09:00 - 17:00 |