Nepal Update Hub
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepal Update Hub, Public Figure, Bardiya.
24/07/2021
Nepal in Olympic Games Tokyo, 1964 & 2020
Courtesy: Photo Museum Nepal
22/07/2021
डर लाग्दो तस्बिर 🤔
एमसीसी अघि नै नेपालमा अमेरिकी सेना...
अमेरिकीहरूको इन्डो- प्यासिफिक कमाण्डले नेपालमा जरो गाडिसकेको छ।
विभिन्न अन्तर्राष्ट्रिय सहयोग नियोग बाट नेपालले सहयोग पाउँदै आएको छ तर अमेरिकी सेनाको उपस्थिति र यस्तो सक्रियताले अर्को डरलाग्दो अवस्थाको सृजना गर्ने निश्चित छ।
अहिले अमेरिकाले सिरिया, इराक, अफगानिस्तान लगायतका देशबाट सेना झिकिसकेको छ, र चीनलाई सबैभन्दा ठूलो रणनीतिक शत्रु घोषणा गरेर घेराबन्दी गर्दैछ।
त्यसो भन्दैगर्दा, हाम्रो देशमा एमसीसी लगायतका प्रयोजनको नाममा अमेरिकी सेनाको उपस्थिति हुन्छ। त्यसले हाम्रो देशलाई रणभूमि बनाउँछ।
प्रसारण लाइन जस्तो राष्ट्र सुरक्षासँग जोडिएको विषय विदेशी कम्पनीको हातमा दिनु सरासर देशद्रोह हो।
दलालहरुले नेपालको असंलग्न परराष्ट्र नीति विपरित Indo-Pacific साझेदारीमा नेपाली सेनालाई जोड्नु कालान्तरमा देशलाई द्वन्दको बाटो हिडाउनु हो।
एमसीसीका विवादित सन्धि सम्झौताको कुनै छलफल नगरी नै एमसीसी पास गराउने खेल बुझ्न आएकाले यसको विरोधमा उत्रिनु आवश्यक छ।
22/06/2021
Big Achievement: Nepal's first sounding Rocket GARUDA by made by Nepali students wins Nancy Squires Team Spirit Award at World's largest Rocket Engineering Competition" Spaceport America Cup 2021". 75 teams from different countries participated in this competition. ❤️🇳🇵
21/06/2021
अन्तर्राष्ट्रियस्तरको रङ्गशाला बनाउने भन्दा खेतीयोग्य जग्गा मास्न पाईंदैन भनी नारा, जुलुस गरेको भक्तपुरको सिपाडोलमा दर्जनौं रङ्गशाला पो बनिसकेछन् त, त्यो पनि फ्लोइड लाइट्सहितका । विकास त चौतर्फीमात्र होइन, सोह्र चौसट्ठीतर्फी नै भईसकेछ नी गाँठे ! 😏
18/06/2021
मनसुन संगै नदीमा देखिन थाले डल्फिन –झलनाथ खनाल, भजनी ३ असार: वर्षायाम शुरू भएपछि कैलालीका नदीमा डल्फिन देखिन थालेका छन् । कैलालीको दक्षिण–पूर्वी कर.....
16/06/2021
नहेरेको जतिले हेरुम है😍
ROAD TRIP TO BARDIYA | S02E01 | 4K “Road Trip To Bardiya” is our 1st episode under “Heaven is myth, Nepal is real” Season 2. Enjoy the full video. ...
Click here to claim your Sponsored Listing.