Suraj Hamrung Rai
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Suraj Hamrung Rai, Business service, Kathmandu, Kathmandu.
05/06/2020
Unnat jatko bangur sathai local kukhurako lagi sadhai samjhanuhos.
[Yalambar pasupanchhi farm]
Belbari 6 Morang
Pro.Suraj Rai
Ph no. - 9813097499 ,9863986414
भनाई सत्य हो भने प्लिज लाइक, कमेन्ट,शेयर गर्नुहोला
ताकी
तपाइको एक लाइक एक कमेन्ट र एक सेयर को कारन
ती भ्रममा परेका मान्छेहरुको आँखा खुल्ने छ!!!
खुशीको खबर..सबैले शेयर गरौं
-
शिशिर भण्डारी लगायत कृष्ण वलिलाई सहयोग गर्ने र माया गर्ने सबै महान नेपालीको चाहना पुरा भएको छ । जोरपाटीको अपाँग हस्पिटलको लिम्स सेन्टरमा गएर कृष्णले खुट्टा हालेका छन् । धेरैपछि कृष्ण खुट्टामा उभिँदा कृष्णको परिवारसँगै सारा सहयोगी नेपाली मनहरु खुसि भएका छन् । कसैको गुमेको खुशी ल्याउन सक्दो सहयोग गर्ने सम्पूर्णलाई धेरै भन्दा धेरै धन्यवाद। कृष्ण अब निरन्तर खुट्टाको अभ्यासमा हुनेछन् । उनको खुट्टा हाल्ने डाक्टरले यस्तो बताएका छन् ।रुपाको ओठमा खुसीको सिमा रहेन।
Click here to claim your Sponsored Listing.
Category
Telephone
Website
Address
Kathmandu